श्रीमती
स्वरूप
श्रीमती पत्नी वा विवाहित महिलालाई भनिन्छ। यो सामान्यतया संस्कृत, हिन्दी, बंगाली, मराठी, तमिल लगायत धेरै भारतीय भाषाहरूमा विवाहित महिलाको नामको अगाडि लगाइन्छ। [१][२]
मूल
[सम्पादन गर्नुहोस्]"श्री"को अर्थ लक्ष्मी र "मती"को अर्थ सरस्वती हो। लक्ष्मी र सरस्वती दुवै रहेको शब्दलाई "श्रीमति" भनिन्छ, त्यसैले "श्रीमती"को अर्थ सरस्वतीको रूपमा व्यक्तिसँग विराजमान हुने लक्ष्मी हो।[३]
अन्य अर्थ
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ms, Mrs, Kumari, Shrimati: Do Prefixes Violate Women's Privacy?", Outlook India (अङ्ग्रेजीमा), २०२३-०५-२०, अन्तिम पहुँच २०२४-०९-१८।
- ↑ "shrimati noun - Definition, pictures, pronunciation and usage notes | Oxford Advanced Learner's Dictionary at OxfordLearnersDictionaries.com", www.oxfordlearnersdictionaries.com (अङ्ग्रेजीमा), मूलबाट २०१७-०६-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-०६-०८।
- ↑ www.wisdomlib.org (२०१७-१०-१८), "Shrimati, Śrīmati, Śrīmatī: 12 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०६-०८।