श्रीलङ्काका राष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीलङ्काका राष्ट्रपतिहरूको सूची श्रीलङ्काका राष्ट्रपतिहरूको पूर्ण सूची हो जसमा सन् १९७२ मा श्रीलङ्का गणतन्त्रको घोषणा पछि कार्यभार सम्हालेका राष्ट्रपतिहरू र सरकारका कार्यकारी प्रमुखहरू समावेश छन्।

राष्ट्रपतिहरू[सम्पादन गर्नुहोस्]

# नाम चित्र कार्यालयको

सुरुवात

कार्यालयको

अन्त्य

राजनीतिक

दल

विलियम कोबलवा
(सन् १८९७–१९८१)
२२ मे १९७२ ४ फेब्रुअरी १९७८ स्वतन्त्र
जुनियस रिचर्ड जयवर्धन
(सन् १९०६–१९९६)
४ फेब्रुअरी १९७८ २ जनवरी १९८९ संयुक्त राष्ट्रिय पार्टी
रणसिंघे प्रेमदास
(सन् १९२४–१९९३)
२ जनवरी १९८९ १ मे १९९३ संयुक्त राष्ट्रिय पार्टी
डिङ्गिरि बन्द विजेतुङ्गा
(सन् १९१६–२००८)
२ मे १९९३ १२ नोभेम्बर १९९४ संयुक्त राष्ट्रिय पार्टी
चन्द्रिका कुमारतुङ्गा
(सन् १९४५–)
१२ नोभेम्बर १९९४ १९ नोभेम्बर २००५ श्रीलङ्का स्वतन्त्रता पार्टी
महिन्दा राजपाक्षे
(सन् १९४५–)
१९ नोभेम्बर २००५ ८ जनवरी २०१५ श्रीलङ्का स्वतन्त्रता पार्टी
मैत्रीपाला सिरिसेना
(सन् १९५१–)
८ जनवरी २०१५ १८ नोभेम्बर २०१९ श्रीलङ्का स्वतन्त्रता पार्टी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]