सामग्रीमा जानुहोस्

महिन्दा राजपाक्षे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिन्दा राजपाक्षे
මහින්ද රාජපක්ෂ
மஹிந்த ராஜபக்ஷ
Rajapaksa in 2018
13th [[श्रीलङ्काका प्रधानमन्त्री]]
पद बहाली
२१ नोबेम्बर २०१९
राष्ट्रपतिगोटाबय राजपाक्षे
पूर्वाधिकारीरणिल बिक्रमासिंघे
कार्यकाल
De facto 26 October 2018  15 December 2018[][]
Disputed with रणिल बिक्रमासिंघे
राष्ट्रपतिमैत्रीपाला सिरिसेना
पूर्वाधिकारीरणिल बिक्रमासिंघे
उतराधिकारीरणिल बिक्रमासिंघे
कार्यकाल
6 April 2004  19 November 2005
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
पूर्वाधिकारीरणिल बिक्रमासिंघे
उतराधिकारीरत्नश्री विक्रमनायके
6th श्रीलङ्काका राष्ट्रपति
कार्यकाल
19 November 2005  9 January 2015
प्रधानमन्त्रीरत्नश्री विक्रमनायके
डी.एम. जयरत्ने
पूर्वाधिकारीचन्द्रिका कुमारातुंगा
उतराधिकारीमैत्रीपाला सिरिसेना
12th Leader of the Opposition
कार्यकाल
18 December 2018  21 November 2019
राष्ट्रपतिमैत्रीपाला सिरिसेना
प्रधानमन्त्रीरणिल बिक्रमासिंघे
पूर्वाधिकारीR. Sampanthan
उतराधिकारीSajith Premadasa
कार्यकाल
6 February 2002  2 April 2004
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
प्रधानमन्त्रीरणिल बिक्रमासिंघे
पूर्वाधिकारीरत्नश्री विक्रमनायके
उतराधिकारीरणिल बिक्रमासिंघे
Cabinet posts
Minister of Finance of Sri Lanka
कार्यकाल
26 October 2018  15 December 2018
राष्ट्रपतिमैत्रीपाला सिरिसेना
पूर्वाधिकारीMangala Samaraweera
उतराधिकारीMangala Samaraweera
कार्यकाल
23 November 2005  9 January 2015
राष्ट्रपतिHimself
पूर्वाधिकारीSarath Amunugama
उतराधिकारीRavi Karunanayake
Minister of Defence and Urban Development
कार्यकाल
19 November 2005  8 January 2015
राष्ट्रपतिHimself
पूर्वाधिकारीTilak Marapana
उतराधिकारीमैत्रीपाला सिरिसेना
Minister of Highways, Ports & Shipping
कार्यकाल
23 April 2010  8 January 2015
राष्ट्रपतिHimself
पूर्वाधिकारीMangala Samaraweera
उतराधिकारीKabir Hashim
कार्यकाल
22 April 2004  19 November 2005
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
पूर्वाधिकारीJeyaraj Fernandopulle
उतराधिकारीMangala Samaraweera
Minister of Law and Order
कार्यकाल
26 August 2013  8 January 2015
राष्ट्रपतिHimself
पूर्वाधिकारीOffice established
उतराधिकारीJohn Amaratunga
Ministry of Fisheries and Aquatic Resources Development
कार्यकाल
19 October 2000  14 September 2001
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
पूर्वाधिकारीIndika Gunawardena
उतराधिकारीMahinda Wijesekara
Minister of Labour and Vocational Training
कार्यकाल
19 August 1994  1997
राष्ट्रपतिD. B. Wijetunga
चन्द्रिका कुमारातुंगा
पूर्वाधिकारीD. B. Wijetunga
उतराधिकारीAlavi Moulana
Constituencies
Member of Parliament
for Kurunegala
पद बहाली
17 August 2015
Member of Parliament
for Hambantota
कार्यकाल
15 February 1989  19 November 2005
पूर्वाधिकारीConstituency established
उतराधिकारीNirupama Rajapaksa
Member of Parliament
for Beliatta
कार्यकाल
27 May 1970  21 July 1977
पूर्वाधिकारीD.P. Atapattu
उतराधिकारीRanjit Atapattu
व्यक्तिगत विवरण
जन्मPercy Mahendra Rajapaksa
(1945-11-18) १८ नोभेम्बर १९४५ (उमेर ८०)
राजनीतिक दलSri Lanka Podujana Peramuna (after 2018)
अन्य राजनीतिक
संलग्नता
Sri Lanka Freedom Party (before 2018)
जीवनसाथी(हरू)Shiranthi Rajapaksa
(née Wickremesinghe)
सन्तानNamal
Yoshitha
Rohitha
मातृ शिक्षाप्रतिष्ठानSri Lanka Law College
व्यवसायAttorney at law
वेबसाइटOfficial website

Deprecated parameter otherpartyDeprecated parameter honorific-suffixDeprecated parameter honorific-prefixDeprecated parameter primeminister5Deprecated parameter primeminister4Deprecated parameter primeminister3

महिन्दा राजपाक्षे दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको पूर्व राष्ट्रपति हुन् ।[] उनलाई उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षेले २१ नोबेम्बर २०१९ मा प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो ।

श्रीलङ्कामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलङ्कामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।

राजापाक्षेले श्रीलङ्काली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलङ्काका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलङ्काको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलङ्का फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए ।

राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलङ्कामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो ।

२०१५ राष्ट्रपति निर्वाचन

[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा २०१५ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी पराजित भएका थिए। उनले निर्वाचन हारेपछि जनमतको कदर गर्ने भन्दै सत्ता छाडेका थिए। तर कतिपय सत्तापक्षीय व्यक्तिहरूले उनले 'कू' गर्न खोजेको बताएपछि राजापाक्षले त्यसको खण्डन गरेका हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "(BBC)", BBC News, २०१०-०१-२७, अन्तिम पहुँच २०१२-०९-२८
  2. http://archive.nagariknews.com/world/story/31341.html[स्थायी मृत कडी]
  1. No-confidence motion passed on 14 November 2018.
  2. Functions and duties as PM suspended by a court on 3 December 2018.
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found.