श्रीविद्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीविद्या
चित्र:Srividya.jpg
जन्म(१९५३-०७-२४)जुलाई २४, १९५३
चेन्नई, तमिलनाडु, भारत
मृत्युअक्टोबर १९, २००६(२००६-१०-१९) (५३ वर्ष)
अन्य नामश्रीविद्या
कार्यकाल१९६६–२००६

श्रीविद्या तमिल: ஸ்ரீவித்யா (२४ जुलाई १९५३ - १९ अक्टूबर २००६) १९७०को दशकदेखि लिएर २०००को सुरुवातको अवधिम भारतीय फिल्म जगतकी एक प्रमुख अभिनेत्री हुनको साथै एक राम्री गायिका पनि थिइन। आफ्नु करियरको उत्तरार्धमा उनीले मलयालम फिल्ममा अधिक ध्यान दिएको पाइयो। धेरै फिल्ममा एक आमाको रूपमा उनकी सशक्त भूमिकाहरूलाई अत्यधिक मन पराइएको थियो। श्रीविद्याको निजी जीवन त्रासदियहरूले भरिएको थियो। स्तन केंसरको कारण मृत्युलाई प्राप्त गर्नु पाहिले पहिले उनीले आफ्नु कार्य प्रति पूर्ण समर्पण दर्शाउदै सबै प्रकारका बाधाहरूको विरुद्ध लडाई लडीन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]