श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय
स्वरूप
(श्री महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयबाट अनुप्रेषित)
श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय | |
---|---|
स्थान | |
जानकारी | |
प्रकार | सार्वजनिक |
स्थापना | वि.सं. २०१६ |
ग्रेड | १-१० र १०+२ |
लिङ्ग | छात्र तथा छात्रा |
भाषा | नेपाली तथा अङ्ग्रेजी |
तालिका | विहान १० बजे - अपराह्न ४ बजे |
आवद्धता | नेपाल सरकार |
श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय[१] नेपालको गुल्मी जिल्लामा रहेको मुसीकोट नगरपालिकाको वामीटक्सारमा अवस्थित छ। यस विद्यालयको स्थापना वि. सं. २०१६ सालमा महेन्द्र मिडिल स्कुलको नाममा भएको हो।[२] वर्तमान समयमा यो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन अध्यापन हुन्छ।[३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "वामीको महेन्द्र माविका पूर्व प्र.अ. बुद्धि प्रसाद शर्माकी छोरीद्वारा एक छात्रालाई छात्रवृत्ति प्रदान", हुलाक पाटी (नेपालीमा), २०२१-०९-२७, अन्तिम पहुँच २०२१-१०-२२।
- ↑ "वामीटक्सारको महेन्द्र आदर्श नमुना मा.वि.ले शुरू गर्याे विद्यालय बस सेवा", हुलाक पाटी (नेपालीमा), २०२१-०९-०२, अन्तिम पहुँच २०२१-१०-२२।
- ↑ "महेन्द्र आदर्श मा.वि. वामी गुल्मीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण बागलुङ" (नेपालीमा), २०७४ भाद्र २, शुक्रबार १८:५२, अन्तिम पहुँच २०२१-१०-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२२ मिति