श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय
स्थान

जानकारी
प्रकारसार्वजनिक
स्थापनावि.सं. २०१६
ग्रेड१-१० र १०+२
लिङ्गछात्र तथा छात्रा
भाषानेपाली तथा अङ्ग्रेजी
तालिकाविहान १० बजे - अपराह्न ४ बजे
आवद्धतानेपाल सरकार

श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय[१] नेपालको गुल्मी जिल्लामा रहेको मुसीकोट नगरपालिकाको वामीटक्सारमा अवस्थित छ। यस विद्यालयको स्थापना वि. सं. २०१६ सालमा महेन्द्र मिडिल स्कुलको नाममा भएको हो।[२] वर्तमान समयमा यो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन अध्यापन हुन्छ।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "वामीको महेन्द्र माविका पूर्व प्र.अ. बुद्धि प्रसाद शर्माकी छोरीद्वारा एक छात्रालाई छात्रवृत्ति प्रदान", हुलाक पाटी (नेपालीमा), २०२१-०९-२७, अन्तिम पहुँच २०२१-१०-२२ 
  2. "वामीटक्सारको महेन्द्र आदर्श नमुना मा.वि.ले शुरू गर्याे विद्यालय बस सेवा", हुलाक पाटी (नेपालीमा), २०२१-०९-०२, अन्तिम पहुँच २०२१-१०-२२ 
  3. "महेन्द्र आदर्श मा.वि. वामी गुल्मीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण बागलुङ" (नेपालीमा), २०७४ भाद्र २, शुक्रबार १८:५२, अन्तिम पहुँच २०२१-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]