श्रेणी:नेपालका क्षेत्रीय अस्पतालहरू
स्वरूप
नेपालमा हालसम्म तिनवटा बिकासक्षेत्र पुर्बान्चल बिकसक्षेत्रको धरान, पस्चिमान्चल बिकासक्षेत्रको पोखरा, तथा मध्यपस्चिमान्चल बिकसक्षेत्रको वीरेन्द्रनगरमा क्षेत्रीय अस्पताल संचालित छन भने सुदुरपस्चिमान्चल बिकासक्षेत्रमा अझैसम्म क्षेत्रीय अस्पताल संचलन गर्न सकिएको छैन।
नेपालका क्षेत्रीय अस्पताल
[सम्पादन गर्नुहोस्]• पस्चीमान्चल क्षेत्रीय अस्पताल पोखरा
• मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
• पुर्वान्चल क्षेत्रीय अस्पताल धरान
श्रेणी:नेपालका क्षेत्रीय अस्पताल
"नेपालका क्षेत्रीय अस्पतालहरू" श्रेणीमा रहेका पृष्ठहरू
यस श्रेणीमा निम्न पृष्ठहरू मात्र समावेश छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन्।