सञ्जना साङ्घी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्जना साङ्घी
Sanjana Sanghi
'हिन्दी मिडियम'को सेटमा सञ्जना साङ्घी
जन्म (1996-09-02) २ सेप्टेम्बर १९९६ (उमेर २७)
दिल्ली, भारत
नागरिकताभारतीय
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकाल२०११–वर्तमान

सञ्जना साङ्घी (जन्म २ सेप्टेम्बर १९९६), एक भारतीय अभिनेत्री र मोडल हुन् जसले हिन्दी चलचित्रहरूमा काम गर्छिन्।[१] उनले १४ वर्षको उमेरमा 'रकस्टार'को साथ चलचित्रको सुरुवात गरेकी थिइन्,[२] त्यसपछि उनले 'हिन्दी मिडियम' र 'फुकरे रिटर्न्स'मा अभिनय गरेकी थिइन्।[३] उनले 'दिल बेचारा' चलचित्रमा महिला मुख्य भूमिका खेलेकी थिइन्। [४][५]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म प्रदर्शित गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अझै प्रदर्शित गरिएको छैन
वर्ष शीर्षक भूमिका (हरू) टिप्पणीहरू सन्दर्भ
२०११ रकस्टार मेन्डी कौल [६]
२०१७ हिन्दी मिडियम युवा मीता [७]
फुकरे रिटर्न्स क्याटी
२०२० दिल बेचारा किजी बासु हटस्टार चलचित्र [८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ahead of Sushant Singh Rajput’s Dil Bechara trailer, fans make it a top trend; Sanjana Sanghi says ‘I can feel y’all and him are with us’", Hindustan Times (अङ्ग्रेजीमा), २०२०-०७-०६, अन्तिम पहुँच २०२०-०७-०६ 
  2. "After recording statement, Sushant Singh Rajput's 'Dil Bechara' co-star Sanjana Sanghi pens cryptic ode to Mumbai", Free Press Journal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-०६ 
  3. "How Sanjana Sanghi overcame her fears... - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-०६ 
  4. "Dil Bechara Trailer: Time Is Against Sushant Singh Rajput And Sanjana Sanghi's Magical Love Story", NDTV.com, अन्तिम पहुँच २०२०-०७-०६ 
  5. "Watch| Sushant Singh Rajput, Sanjana Sanghi’s ‘Dil Bechara’ trailer out", The Statesman (en-USमा), २०२०-०७-०६, अन्तिम पहुँच २०२०-०७-०६ 
  6. "Sanjana Sanghi recalls being a part of ‘Rockstar’", Telangana Today, १० जुलाई २०२०, अन्तिम पहुँच १८ जुलाई २०२० 
  7. "'Dil Bechara' Is Not Sanjana Sanghi's Debut Film", Republic World, १५ जुलाई २०२०, अन्तिम पहुँच १८ जुलाई २०२० 
  8. ""Let's Not Make It About The Size Of The Screen:" Dil Bechara Actress Sanjana Sanghi On Film's Online Release", NDTV, २६ जुन २०२०, अन्तिम पहुँच १८ जुलाई २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]