सतिसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सतिसाल
जाभाको एक गल्लिमा हुर्किएको सतिसालको रुख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
D. latifolia
वैज्ञानिक नाम
Dalbergia latifolia
Roxb.
सतिसालको पातसहितको हाँगा
सतिसालको काठबाट बनाइएको बुद्धिचालको गोट्टीहरू

सतिसाल अङ्ग्रेजीमा "इण्डियन रोजवुड" (Indian rosewood) भनेर चिनिने वनस्पति हो । रूख वर्गमा पर्ने यो वनस्पति काठको लागि प्रख्यात छ ।