सामग्रीमा जानुहोस्

सत्चित शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महारथी श्री
सत्चित शम्शेर जबरा
नेपालका प्रधान सेनापतिहरू
कार्यकाल
२०४४ जेठ १ []सन् १९८७ – सन् १९९१
पूर्वाधिकारीअर्जुन नरसिंह राणा
उतराधिकारीगडुल शम्शेर जबरा

सत्चित शम्शेर जबरा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल २०४४ जेठ १-२०४८ जेठ १ ( सन् १९८७ देखि सन् १९९१ )सम्म रह्यो। []

सन् १९९० मा चीनले नेपाललाई हवाई प्रतिरक्षा (एअर डिफेन्स) हतियारहरू सरल मूल्यमा बेचेको थियो । त्यो समयमा नेपालको सार्वभौमसत्तालाई मिचेर भारतीय लडाकु हवाईजहाजहरू नेपालमाथि जबर्जस्ती उड्थे । कुनै पनि माध्यमबाट भएको नेपालको अनुरोधलाई भारतले बेवास्ता गरिरहेकाले राजा वीरेन्द्रको चासोमा र प्रधान सेनापति सत्चित शम्सेर राणाको योजना मुताबिक नेपाल सरकारले उक्त ‘एन्टि एअर क्राफ्ट वेपन’ किनेको हो।

सन् १९५० को सन्धिको धारा उल्लंघन भयो भनेर भारतले सो हतियार किनेको विरोधमा नेपाललाई त्यसपछिका दिनहरूमा भारतीय फाइटर विमानले नेपाली सार्वभौमसत्ता मिचेको थाहा छैन । त्यसपछिका दिनहरूमा समेत नेपाल सरकारले चीनबाट नगन्य रूपबाट सानातिना हतियार खरिद गरेको देखिन्छ । भारत र पश्चिमासँग किनिएका हतियारका दाँजोमा चीनसँग एकदम थोरै हो ।[]

खम्पा निशस्त्रीकरण

[सम्पादन गर्नुहोस्]

शाही नेपाली सैनिक प्रतिष्ठान

[सम्पादन गर्नुहोस्]

खम्पा अभियान भएपछि, राणालाई मे १९७५ मा कर्नलको पदमा पदोन्नति गरियो। त्यसपछि उनलाई खरिपाटीस्थित शाही नेपाली सैनिक प्रतिष्ठानको कमान्डेन्टको रूपमा नियुक्त गरियो। कमान्डेन्टको रूपमा आफ्नो कार्यकालमा, उनले पर्वतीय युद्धमा ध्यान केन्द्रित गर्न एकेडेमीको पाठ्यक्रमलाई पुन: क्यालिब्रेट गर्ने प्रयास गरे। उनले पर्वतीय युद्धसँग सम्बन्धित लजिस्टिक समस्याहरू समाधान गर्न अनुसन्धान गर्न पनि पहल गरे।

प्रधानसेनापति

[सम्पादन गर्नुहोस्]
  • तेस्रो सार्क शिकर सम्मेलन
  • २०४५ को भुकम्प
  • जनआन्दोलन २०४६
  • अन्तरिम सरकार
  • नेपाल अधिराज्यको संविधान, २०४७

उत्तरार्ध जीवन

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]