सन् १५०५ को मुस्ताङ भूकम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १५०५ को मुस्ताङ भूकम्प नेपालको भूकम्पको इतिहासमा अभिलेख भएको सबैभन्दा ठूलो तिब्रताको भूकम्प हो। यो भूकम्प ६ जुन १५०५ मा आएको थियो । यसको तीव्रता ८.२ र ८.८ को बीचमा अनुमान गरिएको छ। भूकम्पले त्यतिबेला नेपाली जनसंख्याको करीव ३० प्रतिशत मानिसको ज्यान गएको थियो । [१] भूकम्पको केन्द्र उत्तरी नेपालमा अवस्थित थियो र दक्षिणी तिब्बत /चीनलाई प्रभावित गरेको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Himalayan Earthquake Research", unr.edu, मूलबाट २०१५-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०५ मिति