नेपालमा गएका भूकम्पहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल संसारको सबैभन्दा सक्रिय भूपम्पीय क्षेत्रहरू मध्ये एकमा अवस्थित छ। नेपालमा भूकम्पको लामो इतिहास रहेको छ। तथ्याङ्क अनुसार रेकर्ड गरीएको सबैभन्दा पुरानो भूकम्प नेपालमा ७ जून १२५५ मा गएको थियो जतिबेला नेपालका राजा अभय मल्ल थिए। उक्त भूकम्प ७.८ रेक्टर स्केलको थियो जसको चपेटामा परि राजा अभय मल्ल र त्यतिबेलाको एक तिहाइ काठमाण्डौमा बसोबास गर्ने मानिसहरूको मृत्यु भएको थियो। त्यसपछि नेपालमा प्रत्येक सतक एक वा सो भन्दा बढी प्रमुख भूकम्प गएको तथ्याङ्क रहेको छ।

निम्न नेपालमा गएका भूकम्पहरूको सूची हो।

सूची[सम्पादन गर्नुहोस्]

मिति समय‡ ठाउँ अक्षांश देशान्तर मृत्यु टिप्पणीहरू स्रोतहरू
१२५५, ७ जून काठमाण्डौ १७.७ ८५.३ २,२०० ७.८ [१]
१२६० सगरमाथा २७.१ ८६.८ १०० ७.१ [२]
१३४४ मेची २७.५ ८७.५ १०० ७.९ [२]
१४०८ अगष्ट नेपाल-तिब्बत सिमा नजिकै, बागमती अञ्चल २७.९ ८६.० २,५०० ८.२ [२]
१५०५, ६ जून सालडाङ नजिकै, कर्णाली
हेर्नुहोस् सन् १५०५ मुस्ताङ भूकम्प
२९.५ ८३.० ६,००० ८.७ [२]
१६८१ जनवरी उत्तरी कोशी अञ्चल २७.६ ८७.१ ४,५०० ८.० [२]
१७६७ जुलाई उत्तरी बागमती अञ्चल २८.० ८५.५ ४,००० ७.९ [२]
१८३३, २६ अगष्ट काठमाण्डौ/बिहार

विसं १८९० को महाभूकम्प

२७.९ ८५.५ ६,५०० ८.० ṃ [३]
१८६९, ७ जुलाई काठमाण्डौ २७.७ ८५.३ ७५० ६.५ ṃ [४]
१९१६, २८ अगष्ट ०६:३९ नेपाल/तिब्बत ३०.० ८१.० ३,५०० ७.७ ṃ [५]
१९३४, १५ जनवरी ०८:४३ नेपाल/भारत/तिब्बत
हेर्नुहोस् १९३४ नेपाल–बिहार भूकम्प
२६.७७३ ८६.७६२ ८,५१९ ८.० ṃ [६]
१९६६, २७ जून १०:४१ नेपाल/भारत सिमाना २९.५५४ ८०.८५४ ८० ६.३ ṃ [७]
१९८०, २९ जुलाई १४:५८ नेपाल/पिथौरागढ २९.५९८ ८१.०९२ २०० ६.५|ṃ [८]
१९८८, २० अगष्ट २३:०९ काठमाण्डौ/बिहार
हेर्नुहोस् सन् १९८८ नेपाल भूकम्प
२६.७७५ ८६.६१६ १,०९१ ६.६ ṃ [९]
२०११, १८ सेप्टेम्बर १८:२९ सिक्किम, भारत २७.३३ ८८.६२ १११ ६.९ ṃ
२०७२, वैशाख १२ गते ११:५६:२६ गोरखा/भारत/तिब्बत
हेर्नुहोस् विसं २०७२ वैशाख २९ को भूकम्प
२०७२ पराकम्पनहरू
२८.१४७ ८४.७०८ ८,९२२ ७.८ ṃ [१०]
२०७२, वैशाख २९ गते १२:३८ भारतीय मानक समय नेपाल/चीन/भारत/बङ्गलादेश
हेर्नुहोस् विसं २०७२ वैशाख २९ को भूकम्प
( २०७२ पराकम्पनहरू मध्येको एक)
२७.९७ ८५.९६ २१३ ७.३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सन् १२५५ को नेपाल भूकम्प", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "नेपालमा ऐतिहासिक भूकम्प", प्रकोप तैयारी सञ्जाल नेपाल, अन्तिम पहुँच १२ अगष्ट २०१५ 
  3. "१८४३ नेपाल भूकम्पको बारेमा टिप्पणी", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  4. "१८६९ नेपाल भूकम्पको बारेमा टिप्पणी", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  5. "१९१६ नेपाल भूकम्पको बारेमा टिप्पणी", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  6. "१९३४ नेपाल-बिहार भूकम्पको बारेमा टिप्पणीहरू", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  7. "सन् १९६६ भूकम्पको बारेमा केही टिप्पणीहरू", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  8. "१९८० भूकम्पको बारेमा केही टिप्पणीहरू", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  9. "१९८८ भूकम्पको बारेमा केही टिप्पणीहरू", राष्ट्रिय भू-भौतिक आँकडा केन्द्र, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  10. "M7.9 – 29 km ESE लमजुङ, नेपाल", संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण, २५ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५