अभय मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अभय मल्ल (मृत्यु १३१०) १३ औँ शताब्दीको उत्तरार्धमा नेपालको मल्ल का राजा थिए। उनको मृत्यु नेपालको इतिहासमा राम्ररी अभिलेख गरिएको छ, किनकि उनी वि.सं. १३१० को महाभूकम्पको क्रममा मरे जसले काठमाडौँ उपत्यकाको एक तिहाइ जनसंख्यालाई खतम पारे। [१] उनले लक्ष्यहोम गरेका थिए। उनको शासनकालमा लेखिएका धेरै पुस्तकहरू उपलब्ध छन्। उनका छोरा जया देव र आनन्द देवले उनको मृत्यु पछि संयुक्त राज्य गरे।

उनको शासनकाल अरनिको सहितका टोली चीन गएका थिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Nepal Times वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२५ मिति, 1 Jan. 2004.