लक्ष्मीनरसिंह मल्ल
Jump to navigation
Jump to search
लक्ष्मीनरसिंह मल्ल | |
---|---|
कान्तिपुरका मल्ल राजा | |
मल्ल राजा | |
शासनकाल | वि.सं १६७७ -१६९८[१] |
पुर्वाधिकारी | राजा शिवसिंह मल्ल |
प्रताप मल्ल | |
पिता | हरिहरसिंह मल्ल |
मृत्यु | वि सं १७१४ |
धर्म | हिन्दु |
लक्ष्मीनरसिंह मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। उनी राजा शिवसिंह मल्लको जेठा नाति तथा हरिहरसिंहको जेठा पुत्र थिए । उनका भाइ सिद्धिनरसिंह मल्ललाई राजा शिवसिंहले पाटनको राजा बनाएका थिए।
काष्ठमण्डप को निर्माण[सम्पादन गर्ने]
भीम मल्लको हत्या[सम्पादन गर्ने]
सतीको श्राप[सम्पादन गर्ने]
मानसिक असन्तुलन[सम्पादन गर्ने]
पुत्र प्रताप मल्लद्वारा कैद[सम्पादन गर्ने]
प्रताप मल्लले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए।
मृत्यु[सम्पादन गर्ने]
१६ वर्ष पछि लक्ष्मीनरसिंहको बन्दी अवस्थामा मृत्यु भयो ।[२]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुबेदी
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५०