कान्तिपुरका मल्ल राजाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मल्ल
देशकान्तिपुर
पुर्ख्यौली थलोभक्तपुर
संस्थापकरत्न मल्ल
अन्तिमजयप्रकाश मल्ल
स्थापना बर्षविसं १५४१
विघटनविसं १८२५ आश्विन १३

कान्तिपुरका राजा कान्तिपुरका राष्ट्र प्रमुख थिए। यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भएक थिए। उनले ललितपुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरेका थिए।

Portrait Titular Name जन्म शासन मृत्यु विवरण
1 रत्न मल्ल
सूर्य मल्ल
अमर मल्ल
नरेन्द्र मल्ल
Mahendra Malla महेन्द्र मल्ल वि सं १६१७-१६३१ वि सं १६३१[१]
सदाशिव मल्ल
शिवसिंह मल्ल वि सं १६३५-१६७७ वि सं १६७७
लक्ष्मीनरसिंह मल्ल वि.सं १६७७ -१६९८ वि सं १७१४ [२]
King Pratap Malla at prayer.png
King Pratap Malla at prayer
प्रताप मल्ल ई. १६२३ [३] वि.स. १६९८–१७३१ (३३ वर्ष) वि.स. १७३१ [४]
चक्रवर्त्येन्द्र मल्ल
महिपतीन्द्र मल्ल
जयनृपेन्द्र मल्ल १६७४–१६८० बि.स* १७३७ आषाढ[५]
Parthibendra Malla पार्थिवेन्द्र मल्ल वि.सं.१७३७ - १७४४ वि सं १७४४ [६]
भूपालेन्द्र मल्ल वि.सं १७३६ वि.सं. १७४४ -१७५७

(6 years, 37 days)

वि सं १७५७ (२१ वर्ष) अयोध्या, India
भास्कर मल्ल
महेन्द्रसिंह मल्ल
जगज्ज्य मल्ल
Prakash Malla.Nepal.JPG जयप्रकाश मल्ल
ज्योतिप्रकाश मल्ल
Prakash Malla.Nepal.JPG जयप्रकाश मल्ल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५०
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५०
  3. रेग्मी, जगदीशचन्द्र (१९७० अक्टोबर), "प्रताप मल्लका पालाका पाँच अभिलेख", प्राचीन नेपाल (13): पृष्ठ ३३। 
  4. तेवारी, रामजी (बि.सं २०२१ बैशाख १), "चौतारा देवीदास अथवा चिकुटि", पूर्णिमा (१): १६। 
  5. पौडेल, भोलानाथ (बि.सं २०२१ बैशाख १), "जितामित्र मल्ल", पूर्णिमा (१): २०। 
  6. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५२, आइएसबिएन 99933-2-406-X 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]