सामग्रीमा जानुहोस्

लोकप्रकाश मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकप्रकाश मल्ल
पाटनका राजा
शासनकाल१७०५–१७०६
पूर्वाधिकारीयोगनरेन्द्र मल्ल
उत्तराधिकारीइन्द्र मल्ल
जन्म१६९७
ललितपुर राज्य
मृत्यु१७०६
वंशमल्ल वंश

लोकप्रकाश मल्ल, जसलाई लोकप्रकाश पनि भनिन्छ, मल्ल वंशका राजा र पाटनका राजा थिए। उनले सन् १६०५ मा योगनरेन्द्र मल्लको उत्तराधिकारी बने र एघार महिनाको छोटो अवधिसम्म शासन गरे।[] बिफरका कारण एघार महिना शासन गरेपछि लोकप्रकाशको मृत्यु भयो र इन्द्र मल्ल उत्तराधिकारी बने।[][]

उनी योगनरेन्द्र मल्लका छोरी तर्फका नाति थिए। योगनरेन्द्र मल्लको मृत्युपछि उनलाई राजा बनाइएको थियो। उनी सानै नाबालक भएकाले उनकी आमा योगमतीले राज्य सञ्चालन गर्थिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Burleigh, Peter (१६ फेब्रुअरी २०२२), "A Chronology of Later Kings of Patan", University of Cambridge: 50–51।
  2. Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: ७५।
  3. Regmi, Mahesh C., "Regmi Research Series", German Oriental Society 5: २०२।