भूपतीन्द्र मल्ल
Jump to navigation
Jump to search
भूपतीन्द्र मल्ल | |||||
---|---|---|---|---|---|
भक्तपुरका राजा | |||||
![]() | |||||
शासनकाल | वि सं १७५३[१]-१७७९ | ||||
पुर्वाधिकारी | जितामित्र मल्ल | ||||
रणजित मल्ल | |||||
| |||||
वंश | मल्ल वंश | ||||
पिता | जितामित्र मल्ल | ||||
माता | लालमती | ||||
जन्म | नेपाल | ||||
मृत्यु | वि सं १७७९ सन् १७२२ | ||||
पेशा | भक्तपुरका राजा |
भूपतीन्द्र मल्ल (१७३१-१७७९ वैशाख) नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। यिनी भक्तपुरका राजा थिए। यिनले बनाएको ५५ झ्याले दरवार, न्यातपोल देवल प्रसिद्ध ऐतिहासिक सम्पदा हो।
जन्म : वि.सम. १७३१
पिता : जितामित्र मल्ल
राजा भएको मिति : विसं १७५३ (२२ वर्षको उमेरमा भादगाउको राजा)
शासन काल : २६ वर्ष
निर्माण[सम्पादन गर्ने]
- न्यातपोल (५ तले) देवल,
- दरवार अगाडि प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए,
- भक्तपुरमा ५५ झ्याले दरबार,
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरू तथा थुप्रै गीत- पद्य संग्रहहरू
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५५