भुवन मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवन मल्ल
भक्तपुरका राजा
शासनकाल१५०५–१५१९
पूर्वाधिकारीराय मल्ल
उत्तराधिकारीप्रण मल्ल
जन्मभक्तपुर राज्य
मृत्यु१५१९
वंशमल्ल वंश
बाबुयक्ष मल्ल

भुवन मल्ल, जसलाई सुवर्ण मल्ल पनि भनिन्छ, मल्ल वंशका राजा थिए र काठमाडौँ उपत्यकाको विभाजन पछि भक्तपुरका दोस्रो राजा थिए। उनले १५०५ देखि १५१९ मा आफ्नो मृत्यु सम्म शासन गरे। त्यसपछि प्राण मल्लले भडगाउँमा आफ्नै बलमा शासन गरे।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shrestha, D.B.; Singh, C.B. (१९७२), The History of Ancient and Medieval Nepal (Englishमा) (1st संस्करण), Kathmandu: University of Cambridge