भुवन मल्ल
स्वरूप
भुवन मल्ल | |
---|---|
भक्तपुरका राजा | |
शासनकाल | १५०५–१५१९ |
पूर्वाधिकारी | राय मल्ल |
उत्तराधिकारी | प्रण मल्ल |
जन्म | भक्तपुर राज्य |
मृत्यु | १५१९ |
वंश | मल्ल वंश |
बाबु | यक्ष मल्ल |
भुवन मल्ल, जसलाई सुवर्ण मल्ल पनि भनिन्छ, मल्ल वंशका राजा थिए र काठमाडौँ उपत्यकाको विभाजन पछि भक्तपुरका दोस्रो राजा थिए। उनले १५०५ देखि १५१९ मा आफ्नो मृत्यु सम्म शासन गरे। त्यसपछि प्राण मल्लले भडगाउँमा आफ्नै बलमा शासन गरे।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shrestha, D.B.; Singh, C.B. (१९७२), The History of Ancient and Medieval Nepal (Englishमा) (1st संस्करण), Kathmandu: University of Cambridge।