भाष्कर मल्ल
स्वरूप
(महीन्द्र सिंहबाट अनुप्रेषित)
भाष्कर मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि सं १७५७-१७७९ |
पूर्वाधिकारी | भूपालेन्द्र मल्ल |
उत्तराधिकारी | जगज्जय मल्ल |
सन्तान | निसन्तान |
वंश | मल्ल वंश |
बाबु | भूपालेन्द्र मल्ल |
भास्कर मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १७५७ मा पिता राजा भूपालेन्द्र मल्लको निधन भएपछि उनी कान्तिपुरका राजा भए । ललितपुरको गद्दी पनि खाली हुनाले त्यहाँका पनि राजा भए । उनी निसन्तान भएकाले जगज्जय मल्ललाई आफ्नो उत्तराधिकार बनाए । प्लेग रोगको महामारीले वि.सं. १७७९ मा उनको मृत्यु भयो । [१][२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल) को तमसुक ताडपत्र
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ ९०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१