नेपालका मल्ल राजाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको महाराजाधिराज
विवरण
पहिलो राजाअरि देव
अन्तिम राजाजयप्रकाश मल्ल कान्तिपुर,
तेज नरसिंह मल्ल पाटन
रणजीत मल्ल भक्तपुर
गठन१२५७
उन्मूलन१८२६
निवासकाठमाडौँ

मल्ल वंश नेपाल काठमाडौँ उपत्यकामा १२ औ शताब्दी देखि १८ औ शताब्दीसम्म शासन गरेको ठकुरी वंश थियो। त्यो समयमा काठमाडौँ उपत्यकालाई मात्र नेपाल वा नेपाल मण्डल भनिन्थ्यो। १५ औ शताब्दीको उत्तरार्धमा नेपाल (काठमाडौँ खाल्डो ) तीन राज्य कान्तिपुर, भक्तपुर (भादगाउँ)ललितपुर(पाटन) मा विभाजित भयो । जब श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले उपत्यकामा जीत हासिल गरे पछि मल्लवंशको अन्त्य भएर शाह वंशको शासन सुरु भयो ।

सकल नेपालका मल्ल शासकहरू[सम्पादन गर्नुहोस्]

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
अरि देव  वि.सं. १२५८ देखी वि.सं. १२७३
अभय मल्ल

(-वि.सं. १३१०)

वि.सं. १३१० वि.सं. १३१० को महाभूकम्पकोमा मृत्यु
रणसूर 
जयदेव मल्ल 
जयभीम देव
जयसिंह मल्ल
अनन्त मल्ल
जयानन्द देव
जयारि मल्ल
जयरुद्र मल्ल 
जयराज देव
जयार्जुन मल्ल 
Jayasthimalla Malla जयस्थिति मल्ल  विसं १४३७ विसं १४३७ १५ वर्ष
जयज्योतिर् मल्ल  
जयकीर्ति मल्ल 
जयधर्म मल्ल 
जययक्ष मल्ल 

( वि.सं १४६५-१५३८)

वि.सं १४८५ १५३८ ५२ वर्ष

कान्तिपुरका मल्ल शासकहरू[सम्पादन गर्नुहोस्]

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
रत्न मल्ल वि.सं. १५४१ वि.सं. १५७७
सूर्य मल्ल 
अमर मल्ल 
नरेन्द्र मल्ल  
Mahindra malla.jpg
महेन्द्र मल्ल  वि सं १६१७ १६३१ प्रजाले नखाएसम्म आफुले नखाने राजा
सदाशिव मल्ल वि सं १६३१ १६३५
शिवसिंह मल्ल  वि सं १६३५ १६७७
लक्ष्मीनरसिंह मल्ल

(- वि सं १७१४)

वि.सं १६७७ १६९८ शिवसिंह मल्लका नाति
King Pratap Malla at prayer.png
प्रताप मल्ल वि.स.१६९८ १७३१ ३३ वर्ष आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भएका
चक्रवर्त्येन्द्र मल्ल 
महिपतीन्द्र मल्ल  
जयनृपेन्द्र मल्ल 
पार्थिवेन्द्र मल्ल 
भूपालेन्द्र मल्ल
Bhaskar Malla.jpg
भास्कर मल्ल वि सं १७५७ वि.सं. १७७९ २२ वर्ष प्लेग रोगको महामारीले वि.सं. १७७९ मा उनको मृत्यु भयो । [१][२]
Mahendra Malla.jpg
महेन्द्रसिंह मल्ल 
जगज्ज्य मल्ल  
Prakash Malla.Nepal (cropped).JPG
जयप्रकाश मल्ल  वि सं १७९२ - वि सं १८२५
ज्योतिप्रकाश मल्ल
Prakash Malla.Nepal (cropped).JPG
जयप्रकाश मल्ल  वि सं १७९२ - वि सं १८२५

ललितपुर/पाटनका मल्ल शासकहरू[सम्पादन गर्नुहोस्]

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
पुरन्दर सिंह  कान्तिपुरका राजाका सामन्त
 हरिहर सिंह 
शिव सिंह कान्तिपुरका राजा
Shidhinarasingh Malla सिद्धि नरसिंह मल्ल

(वि सं १६६३- १७६७)

वि.सं. १६७६ को आश्विन २७ वि.सं. १७१६ पहिलो स्वतन्त्र राजा; शिवसिंह मल्लका नाति
श्रीनिवास मल्ल

(विसं १६८४ - १७४३ )

वि सं १७१५ विसं १७४१ छोरा योगनरेन्द्र मल्लद्वारा अपदस्त
योगनरेन्द्र मल्ल

(विसं १७२४ - विसं १७६२ कार्तिक १६ ) [३]

विसं १७४१ वि.सं १७६२ कार्तिक १६ वि.सं. १६७६ को आश्विन २७
लोकप्रकाश मल्ल
इन्द्र मल्ल (पुरन्दर मल्ल) 
वीर नरसिंह मल्ल 
वीर महीन्द्र मल्ल 
ऋद्धि नरसिंह
महीन्द्र सिंह कान्तिपुरका राजा 
योगप्रकाश मल्ल
विष्णु मल्ल
राज्यप्रकाश मल्ल  जयप्रकाश मल्लका भाइ
विश्वजीत मल्ल 
जयप्रकाश मल्ल (कान्तिपुर का राजा)
रणजीत मल्ल (भक्तपुरका राजा) 
दलमर्दन शाह  पृथ्वीनारायण शाहका भाइ
तेज नरसिंह मल्ल उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटनका छ प्रधानले उनलाई राजा बनाएका थिए।

भक्तपुरका मल्ल शासकहरू[सम्पादन गर्नुहोस्]

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
राय मल्ल 
प्राण मल्ल 
विश्व मल्ल 
त्रैलोक्य मल्ल 
जगज्ज्योति मल्ल 
नरेश मल्ल 
जगतप्रकाश मल्ल

(१६९५ मार्ग २६[४]-१७२९ मार्ग २९ [५])

वि सं १७०० वि सं १७२९ २९ वर्ष
जितामित्र मल्ल वि सं १७२९ पौष वि सं १७५३
Bhupatindra Malla 2018-09.jpg
भूपतीन्द्र मल्ल

१७३१ कार्तिक २३[६]-१७७९ वैशाख

वि सं १७५३[७] वि.सं. १७७८
रणजीत मल्ल

( -वि.सं १९२८)

वि.सं. १७७८ वि.सं १९२६

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]