सब्वे सर्फर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सबवे सर्फर्स
सबवे सर्फर्सको लोगो
विकासकर्ताकिलू
सिबो गेम्स
प्रकाशककिलू
निर्देशकसिल्वेस्टर रिशोज जेन्सेन
उत्पादकबोडी जोन मलिनर
जेकब मलर
लेखककिलू
सङ्गीतकारसीमोन मलर
शृङ्खलासबवे सर्फर्स, सबवे सर्फर्स वर्ल्ड टूर
संयन्त्रUnity[*]
मञ्चएन्ड्रोइड
माइक्रोसफ्ट विन्डोज
विन्डोज फोन
आइओएस
किन्डल
प्रकाशन मितिजुलाई २०१२
वर्गआर्केड
प्रकारसिङ्गल प्लेयर

सबवे सर्फर्स एक अत्यन्त लोकप्रिय कहिल्यै खतम नहुने दौड को खेल हो, जुन डेनमार्क को असार्वजनिक कम्पनी किलू[१] तथा सिबो गेम्स[२] द्वारा सहविकसित हो। यो २०१२ मे मा सुरु गरिएको थियो।[३] यो खेल को प्रसंशा बिस्तारै बिस्तारै बढ्दै गएको छ। प्रकाशन को अनुसार यो गेम नशा जस्तै हो।

परिचय[सम्पादन गर्नुहोस्]

यो खेल को विषय विश्व भ्रमण (World Tour) हो, जसको कारण नया शहर जस्तै न्यु योर्क, सिड्नी, रोम, को साथ नया संस्करण तथा सीमित दुइटै को लागि नया किरदार को साथ खेल बाजार मा उपलब्ध हुन्छ। यो गेम किन्डल, विन्डोज फोन, आइओएस तथा एन्ड्रोइड अपरेटिङ सिस्टम को मन्च मा उपलब्ध हुन्छ। यसको मुख्य तीन किरदार जैक, ट्रिकी र फ्रेश हुन् र उनिहरु एक क्रोधी पुलिस अफिसर तथा उसको वफादार कुकुर को चकमा देर बचको लागि बन्द् रेल को पटरिया मा दौरिन्छन जिसमा उनिहरु बीच बीच मा मिलने बस्तु जस्तै जैट पेक[४], सुपर जुता[५], सिक्का चुम्बक[६], २× र ६× गुणक[७] तथा सुपर कुद[८] आदि को क्षणिक सहायता को पनि लाभ मिल्छ। तपाई सुन को सिक्का सक्कलि पैसा ले खरीद गर्न सक्नु हुन्छ। सबवे सर्फर्स तीन आयामी ग्राफिक्स (3D) वाला खेल हो तथा एक कथा समेट भएको आर्केड खेल हो जिसमा तपाई केहि प्रयास पछि निपुण हुन सक्नुहुन्छ।[९]

गेम प्ले[सम्पादन गर्नुहोस्]

यो खेल्न धेरै सजिलो छ जसमा तपाई केहि समय पछि पातन्गत हुन सक्नु हुन्छ। दौडने हेतु कुनै बटन दबान को आवश्यकता छैन। स्क्रीन मा आफ्नो औला को दाया, बाया तथा माथि, तल तथा ठोकिने बस्तु देखि बच्नु पर्छ। नया किरदार को मुक्त गर्न तपाईलाई सिक्का को आवश्यकता पर्छ जसलाई तपाई खेलेर जम्मा गर्नसक्नुहुन्छ अथवा आफ्नो सक्कलि पैसा द्वारा चाबि तथा सिक्का किन्न सक्नु हुन्छ। साप्ताहिक शिकार को समयावधि मा सम्पन्न गरेर अतिरिक्त सिक्का जीत्न सक्नु हुन्छ, तथा दैनिक चुनौतिलाई प्रतिदिन पुरा गरेर सुपर रहस्यमय डब्बा प्राप्त गर्न सक्नु हुन्छ। यसको अतिरिक्त खेलेर रहस्यमय डब्बा प्राप्त हुन्छ जिसबाट तपाईको अतिरिक्त सिक्का मिल्न सक्छ।[१०]

नया सन्स्करण मा ट्रोफी पनि प्राप्त गर्न सकिन्छ जसबाट भाग्यवश तपाई सुपर सहस्यमय डब्बा प्राप्त गर्न सक्नु हुन्छ। तपाईको उत्तम खेलको को लागि खेलमा पुरस्कारले सम्मानित गरिन्छ। आफ्नो फेसबुक खाताबाट लग इन गरेर तपाई आफ्नो साथिको बनाएको स्कोर को "उच्च स्कोर" मा देखिन सकिन्छ तथा "टप रन" मा जसको दौड सबैकोभन्दा धेरै हुन्छ उसैलाई सम्मानित गरिन्छ। यो मनोरञन को एक राम्रो साधन हो।

भुमिका[सम्पादन गर्नुहोस्]

यो खेलमा विभिन्न भुमिकाहरू छन्।[११]

  1. एलेक्स
  2. ब्रोडी
  3. कार्मेन
  4. कोको
  5. एडी
  6. एडीसन
  7. एल्फ ट्रिकी
  8. फ्रेन्क
  9. फ्रेश
  10. फ्रीज़ी
  11. हारूमी
  12. जैक
  13. जेमाइ
  14. जय
  15. किम्
  16. किंग
  17. लूसी
  18. मीना
  19. निक
  20. निन्जा
  21. ओलीविया
  22. प्रिन्स के
  23. रोबर्टो
  24. रोजा
  25. स्पाइक
  26. सन
  27. टैगबोट
  28. ताशा
  29. पुलिस
  30. वफादार कुकुर
  31. टोनी
  32. ट्रिकी
  33. युटानी
  34. जोई
  35. जोम्बी जेक
  36. वेन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

डाउनलोड गर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. किलू का सबवे सर्फर्स पृष्ठ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-०३ मिति, अंग्रेज़ी।
  2. सिबो गेम्स सबवे सर्फर्स पृष्ठ, अंग्रेज़ी।
  3. विवरण पृष्ठ
  4. जैट पेक द्वारा तपाईको किरदार केहि समय सम्म उड्न सक्छन्।
  5. सुपर जुता ले किरदार सामान्य उचाइ उफ्रिन सक्छन्।
  6. सिक्का चुम्बक ले आस पास को सिक्का किरदार को नजिक आउछ।
  7. गुणक ले तपाईइको स्कोर को रफ्तार तेज हुन्छ।
  8. सुपर कुद ले किरदार एक बार अधिक उचाई सम्म कूदन सक्छ।
  9. सबवे सर्फर्स वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति, ANDROIDIV.
  10. सबवे सर्फर्स गेम प्ले।
  11. किरदारों की सूची।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]