समकालीन रोल्पाली मुक्तक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[चित्|thumb|समकालीन रोल्पाली मुक्तकको कभर चित्र]] समकालीन रोल्पाली मुक्तक(अंग्रेजी: Samakalin Rolpali Muktak) साहित्यकार डी.बी. टुहुरोबाट सम्पादीत एक मुक्तक संगालो हो । यसमा रोल्पा जिल्लाका १२४ मुक्तककारहरूको ३७२ वटा मुक्तकहरु समाबेश गरिएको छ ।