समर ग्लौ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
समर ग्लौ
समर ग्लौ २००८मा
जन्मसमर लिन ग्लौ
(१९८१-०७-२४) जुलाई २४, १९८१ (उमेर ३८)
सेन एंटोनियो, टेक्सास, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल२००२बाट

समर लिन ग्लौ (अङ्ग्रेजी: Summer Lyn Glau, जन्म २४ जुलाई १९८१) एक अमेरिकी अभिनेत्री हुन्, जो काल्पनिक विज्ञान शृंखला फायरफ्लाईमा "रिवर ताम" र टर्मिनेटर: द सराह कनर क्रनिकल्समा , "केमरोन"को भूमिकाको लागि प्रसिद्ध छिन् । उनले २००६ र २००८मा सेटर्न अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन् ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म जुलाई २४, १९८१मा सेन एंटोनियो, टेक्सास, अमेरिकामा भएको थियो । उनका केथ्लिन र क्रिस्टी नाम गरेका दुई बहिनीहरु छन् जोसँग उनको बाल्यकाल बितेको थियो । उनकी आमा एक स्कुल शिक्षक हुन् । उनकी एक निलेना नाम गरेकी छोरी छिन् । जसलाई उनीले जनवरी २०१५मा जन्म दिएकी हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]