सरोजिनी साहू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सरोजिनी साहू
Sarojini sahu.jpg
सरोजिनी साहू
जन्म१९५६
राष्ट्रियताभारतीय
पेशाअध्यापन, लेखन

सरोजिनी साहू (ओडिया: ସରୋଜିନୀ ସାହୁ) ओडिया भाषाकी एक प्रमुख साहित्यकार हुन्। उनी स्त्री विमर्शसँग सम्बन्धित कृतिहरूको लागि विशेष रूपमा चर्चित रहेकी छिन्। सरोजिनी चेन्नई स्थित अंग्रेजी पत्रिका इंडियन एज ('Indian AGE)को सहयोगी संपादक हुन्। कोलकाताको अंग्रेजी पत्रिका “किंडल”ले उनलाई भारतको २५असाधारण महिलाहरूमा एक बनाएको थियो।[१]

जीवन कथा[सम्पादन गर्ने]

उनको जन्म १९५६मा उडिसाको धेंकनालमा भएको थियो। उनको पिताको नाम श्री इश्वर चन्द्र साहू तथा माताको श्रीमती नलिनी देवी थियो। उनको विवाह ओडिया साहित्यको प्रमुख लेखक जगदीश मोहंतीको साथमा भएको थियो। उनका दुई सन्तानहरू छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Orissa Diary. Accessed 8 अप्रैल 2010

बाह्य कडीहरू[सम्पादन गर्ने]