सर्जीयो गोमेज मार्टिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सर्जियो गोमेज
Espana-escocia-sub19-79 (40133186463).jpg
व्यक्तिगत विवरण
पुरा नाम सर्जियो गोमेज मार्टिन
जन्म मिति (२०००-०९-०४) ४ सेप्टेम्बर २००० (उमेर १९)
जन्म स्थान बडालोना, स्पेन
उचाई १.७० मी
खेल्ने स्थान मध्यपङ्ती
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर १७
युवा क्लब
तार्जना
बडालोना
स्प्यानियोल
२०१०–२०१८ बार्सिलोना
२०१८– बोरूसिया डर्टमन्ड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१८ बार्सिलोना बि (०)
२०१८– बोरूसिया डर्टमन्ड II ११ (२)
२०१८– बोरूसिया डर्टमन्ड (०)
राष्ट्रिय टिम
२०१६ स्पेन यू-१६ (०)
२०१६–२०१७ स्पेन यू-१७ २३ (८)
२०१८ स्पेन यू-१८ (२)
२०१८– स्पेन यू-१९ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २१ अप्रिल २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६ अक्टोबर २०१८

सर्जीयो गोमेज मार्टिनेज (जन्म: ४ सेप्टेम्बर २०००) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र स्पेन यू-१९ राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन ।[१]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Sergio Gómez: Una zurda de seda" [सर्जियो गोमेज:] (स्पेनीमा), मन्डो डिपोर्टिभो, १४ मार्च २०१४, अन्तिम पहुँच ८ जनवरी २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]