सर्जी रोबर्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्जी रोबर्टो
Sergi Roberto 2019 03 17 1.jpg
सन् २०१९ मा रोबर्टो बार्सिलोनाबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम सर्जी रोबर्टो कार्नीसर[१]
जन्म मिति (१९९२-०२-०७) ७ फेब्रुअरी १९९२ (उमेर ३०)
जन्म स्थान रोइस, स्पेन
उचाई १.७८ मी (५ फिट १० इन्च)[१]
खेल्ने स्थान रक्षापंक्ति / मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बार्सिलोना
सङ्ख्या २०
युवा क्लब
२०००–२००४ सेन्टस सेरुस
२००४–२००६ जिम्नास्टिन
२००६–२००९ बार्सिलोना
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०१३ बार्सिलोना बि १०६ (७)
२०१०– बार्सिलोना १३६ (१)
राष्ट्रिय टोली
२००८–२००९ स्पेन यू-१७ ११ (३)
२०१०–२०११ स्पेन यू-१९ (०)
२०११ स्पेन यू-२० (१)
२०११–२०१४ स्पेन यू-२१ १४ (२)
२०१६– स्पेन (१)
२०११– क्याटेलोनिया (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० अक्टोबर २०१८.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ८ सेप्टेम्बर २०१८

सर्जी रोबर्टो (जन्म: ४ मार्च १९९२) एक स्पेनी पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिरक्षापंक्तिको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "सर्जी रोबर्टो", एफसी बार्सिलोना, मूलबाट ६ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]