सविता लामिछाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सविता लामिछाने
जन्मसविता लामिछाने
पाचथर
उपाधिमिसेस नेपाल २०१५
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिसेस नेपाल २०१५

सविता लामिछाने को जन्म पाचथरमा भएको हो । उनी विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलमा विजेताको ताज प्राप्त गरेकी हुन् । सविता लामिछाने मिसेस नेपाल २०१५की विजेता हुन ।[१][२][३]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सविताले जितिन् मिसेस नेपाल इन्टरनेशनल", www.nepalirajatpat.com, आश्विन २६, २०७२, अन्तिम पहुँच आश्विन २६, २०७२ 
  2. "सविता मिसेस् नेपाल इन्टरनेसनल", कान्तिपुर, आश्विन २६, २०७२, अन्तिम पहुँच आश्विन २६, २०७२ 
  3. "१७ प्रतिस्प्रधीलाई उछिन्दै सविता लामिछाने मिसेस नेपाल", अनलाइन पत्रिका 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]