सामग्रीमा जानुहोस्

सहारा मरुभूमि

निर्देशाङ्क: २०°३७′५८″ उत्तर ११°१२′२२″ पूर्व / २०.६३२७८४° उत्तर ११.२०६०५५° पूर्व
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहारा मरुभूमी
नासाले भूउपग्रहबाट लिएको सहारा मरुभूमीको तस्विर
स्थानीय नामError {{native name}}: an IETF language tag as parameter {{{1}}} is required (help)
स्थान
Country अल्जेरिया
 चाड
 इजिप्ट
 एरिट्रिया
 लिबिया
 माली
 मौरिसनिया
 मोरक्को
 नाइजर
 सुडान
 ट्युनिसिया
 पश्चिम सहारा
भौतिक विषेशताहरू
लम्बाइ4800 units?
सहारा मरुभूमिको भिडियो

सहारा मरुभूमी विश्वमा अन्टार्क्टिकाआर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء)बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[][]

चित्रहरु

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "सहारा" ओनलाईन एटायमोलोजी शब्दकोष डगलस हार्पर, इतिहासवेत्ता, अभिगमन मिति:२५ जून, २००७
  2. अंग्रेज़ी-अरबी ओनलाईन शब्दकोष अभिलेखिकरण २००९-०३-०९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]