साँचीको स्तूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: (i)(ii)(iii)(iv)(vi) |
सन्दर्भ | ५२४ |
सूचीकृत | १९८९ (१३ औँ सत्र) |
साँची भारतको मध्य प्रदेश राज्यको रायसेन जिल्ला,मा अवस्थित एक सानो गाउँ हो । त्यहाँ भोपालबाट ४६ किलोमीटर पुर्व-उत्तरमा बेसनगर र विदिशाबाट १० किलोमीटरको दूरीमा मध्य-प्रदेशको मध्य भागमा स्थित रहेको छ , त्यहाँ नै बौद्ध स्मारक रहेको छ ।, जुन तेस्रो शताब्दी इशा पूर्व र बाह्रौ शताब्दीको मध्यको काल हो । साच्चैमा रायसेन जिल्लाको एक नगर पञ्चायत हो जहाँ यो महान स्तूप स्थित छ । यो स्तूपलाई घेरेका कयौं तोरण पनि बनेका छन । यहाँ प्रेम, शांति, विश्वास र साहसको प्रतीक मानिन्छ ।साच्चैको महान मुख्य स्तूप, मूलतः सम्राट अशोक महानले तेस्रो शताब्दी, ई.पू. मा बनाएको थियो ।। जसको केन्द्रमा एक अर्धगोलाकार ईटा निर्मित ढांचा छ जसमा भगवान बुद्धको कुछ अवशेष राखिएको छ। यो स्तुपको शिखरमा स्मारकको लागि धेरै उचाइको सम्मान स्वरुप प्रतीक रूपी एक छत्र रहेको छ ।[१].
इतिहास[सम्पादन गर्नुहोस्]
सम्बन्धित तस्वीर[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ दहेजिया, विद्या (१९९७). ईण्डियन आर्ट. फैदों: लंदन. ISBN 0-7148-3496-3.