साई
स्वरूप
(साइबाट अनुप्रेषित)
साई | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | पार्क जि-साङ्ग (박재상, 朴載相) |
जन्म | गङ्नम, सोल, दक्षिण कोरिया | ३१ डिसेम्बर १९७७
विधा | के पप |
पेशा | गायक, गीतकार, गीत निर्माता, र्यापर |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९९९-हाल सम्म |
लेबल | बिडम्यान, एलएनएलटि इन्टरटेनमेन्ट, वाईजी इन्टरटेनमेन्ट, एभेक्स ट्रयाक्स, रिपब्लिक रेकर्ड्स, स्कूलबोय रेकर्ड्स |
सहयोगी | बिग ब्याङ, लि ही, एपिक हाइ, ह्युना |
वेबसाइट | www |
पार्क जि-साङ्ग (जन्म डिसेम्बर ३१, १९७७), हाङ्गुल: 박재상, हान्जा: 朴載相, साइको नामले प्रख्यात (कोरियाली: 싸이, IPA: [s͈ai]; /ˈsaɪ/ SY), पिएसवाई, एउटा दक्षिण कोरियाली गायक, गीतकार, गीत निर्माता, र्यापर हुन्। पिएसवाई आफ्नो घरेलु भिडियोहरूका कारण जानिन्छन् र उनलाई अन्तर्राष्ट्रिय रूपमा उनको सबैभन्दा चर्चित साङ्गितिक भिडियो 'गङ्नम स्टाइल'को कारण मानिसहरू उनलाई मन पराउँछन्। उनको त्यो एकल गीत 'ओप्पन गङ्नम स्टाइल' (अनुवाद 'ठुलो दाइ (एउटा महिलाको लागि)' गङ्नम स्टाइल हुन्छ।[१][२] जसको कारण साईको यस गीतलाई द एल बुक अफ कोटेसनले सन् २०१२ को सबैभन्दा प्रसिद्ध कोटेसनको रोमा स्थान दिएको थियो ।[३]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Yang, Jeff (अगस्ट २८, २०१२), "Gangnam Style's U.S. Popularity Has Koreans Puzzled, Gratified", The Wall Street Journal (Dow Jones & Company), अन्तिम पहुँच सेप्टेम्बर २६, २०१२।
- ↑ Cho, Joohee; Lee, Sungeun (अगस्ट १४, २०१२), "South Korean Rapper PSY's 'Gangnam Style' Goes Viral", ABC News, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१२।
- ↑ "2012 Top Quotes: From 'Binders Full of Women' to 'Gangnam Style'", NBC Miami (Associated Press), अन्तिम पहुँच डिसेम्बर ९, २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा साई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।