गङ्नम स्टाइल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
"गङ्नम स्टाइल"
पार्क जि-साङ्गको एकल प्रस्तुति
पिएसवाई सिक्स (सिक्स रूल्स), भाग १ एल्बमबाट
प्रदर्शित जुलाई १५, २०१२ (२०१२-०७-१५)
स्वरूप सिडी एकल, डिजिटल डाउनलोड
रेकर्डेड २०१२
प्रकार के-पप[१][२]
लम्बाई 3:39
लेबल वाईजी इन्टरटेनमेन्ट, युनिभर्सल रिपब्लिक रेकर्ड्स, स्कूल बोय रेकर्ड्स
गितकार(हरू) पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[३]
निर्माता पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[४]
साई कालक्रम
"कोरिया"
(२०१२)
"गङ्गम स्टाइल"
(२०१२)
"जेन्टलम्यान"
(२०१३)

गङ्नम स्टाइल (कोरियन: 강남스타일, IPA: [kaŋnam sɯtʰail]) कोरियाली गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको २०१२को एक चर्चित एकल गीत हो । २१ डिसेम्बर २०१२ सम्ममा यो गीत युट्युबमा करोडौं दर्शकले हेरेको पहिलो भिडियो बन्न सफल भयो ।[५]


सन्दर्भ सूची[सम्पादन गर्ने]