सामग्रीमा जानुहोस्

सापसप खोला जलविद्युत केन्द्र

सापसप खोला जलविद्युत केन्द्र
सापसप खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सापसप खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सापसप खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसापसप खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानखोटाङ जिल्ला
निर्देशाङ्क२७.०°६.०′३१.०″उ ८६.०°४४.०′२०.०″पू / 27.108611°N 86.738889°E / 27.108611; 86.738889
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)थ्री स्टार हाइड्रो पावर प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसपसप खोला
प्रकारनदीको पानी
क्षमता७.१५ MW

सापसप खोला जलविद्युत केन्द्र खोटाङ जिल्लामा अवस्थित रहेको, ७.१५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सपसप खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। थ्री स्टार हाइड्रो पावर प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०९०-२३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०९-०८-२८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन