सारिका ठाकुर
स्वरूप
सारिका | |
---|---|
जन्म | सारिका ठाकुर ५ डिसेम्बर १९६० दिल्ली, भारत |
जातीयता | मराठी, राजपूत |
पेशा | अभिनेत्री |
कार्यकाल | १९६७ - हाल |
धर्म | हिन्दु |
जीवनसाथी | |
सन्तान | श्रुति हासन (जन्म १९८६) अक्षरा हासन (जन्म १९९१) |
बाल्यकाल
[सम्पादन गर्नुहोस्]सारिकाको जन्म भारतीय राज्य गुजरातको वडोदरा शहरमा एक मुस्लिम परिवारमा भएको हो । [१] उनी एक बाल कलाकारका रूपमा निकै परिचित थिइन । धार्मिक मान्यताका कारण उनका पिता उनी अभिनय गरेको रुचाउँदैन्थे तर उनकी आमाले उनलाई हौसला दिइन्। यसै समय तिर उनका पिताले परिवारको त्याग गरे । उनका दुई भाइ र एक बहिनी छन् । परिवार चलाउन उनी काम गर्न बाध्य भइन र विद्यालय जान पाइनन् ।
पुरस्कार
[सम्पादन गर्नुहोस्]- उत्कृष्ट अभिनेत्रीका निमित्त राष्ट्रिय चलचित्र पुरस्कार
- उत्कृष्ट भेषभूषाका निमित्त राष्ट्रिय चलचित्र पुरस्कार
- BIG Star Most Entertaining Actor in a Social Role - Female
References
[सम्पादन गर्नुहोस्]- ↑ "I get devastated at the idea of marriage: Shruti Haasan", अन्तिम पहुँच १८ जनवरी २०१४।