सारिका ठाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारिका
Sarika in 2010 at the premiere of Get Rid of My Wife
जन्मसारिका ठाकुर
(1960-12-05) ५ डिसेम्बर १९६० (उमेर ६३)
दिल्ली, भारत
जातीयतामराठी, राजपूत
पेशाअभिनेत्री
कार्यकाल१९६७ - हाल
धर्महिन्दु
जीवनसाथी
(
वि १९८८⁠–⁠२००४)
सन्तानश्रुति हासन (जन्म १९८६)
अक्षरा हासन (जन्म १९९१)

बाल्यकाल[सम्पादन गर्नुहोस्]

सारिकाको जन्म भारतीय राज्य गुजरातको वडोदरा शहरमा एक मुस्लिम परिवारमा भएको हो । [१] उनी एक बाल कलाकारका रूपमा निकै परिचित थिइन । धार्मिक मान्यताका कारण उनका पिता उनी अभिनय गरेको रुचाउँदैन्थे तर उनकी आमाले उनलाई हौसला दिइन्। यसै समय तिर उनका पिताले परिवारको त्याग गरे । उनका दुई भाइ र एक बहिनी छन् । परिवार चलाउन उनी काम गर्न बाध्य भइन र विद्यालय जान पाइनन् ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • उत्कृष्ट अभिनेत्रीका निमित्त राष्ट्रिय चलचित्र पुरस्कार
  • उत्कृष्ट भेषभूषाका निमित्त राष्ट्रिय चलचित्र पुरस्कार
  • BIG Star Most Entertaining Actor in a Social Role - Female

References[सम्पादन गर्नुहोस्]

  1. "I get devastated at the idea of marriage: Shruti Haasan", अन्तिम पहुँच १८ जनवरी २०१४