श्रुति हासन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्रुति हासन
जन्म श्रुति राजलक्ष्मी हासन
(१९८६-०१-२८) जनवरी २८, १९८६ (उमेर ३१)
चेन्नई, तमिलनाडु, भारत
पेशा अभिनेत्री, गायिका, मोडेल , संगीत रचयिता, नर्तकी
कार्यकाल २०००–वर्तमान
उचाइ ५ फिट ८ इन्च (१.७३ मी) [१]
मातापिता कमल हासन
सारिका ठाकुर

श्रुति राजलक्ष्मी हासन (जन्म: २८ जनवरी १९८६) दक्षिण भारतीय चलचित्र क्षेत्रकी अभिनेत्री हुन् । उनले हिन्दी चलचित्र लकबाट आफ्नो फिल्मी जीवनको सुरुवात गरेकी थिइन्। पछि उनी दक्षिण भारतीय चलचित्रहरूबाट अझ बढी लोकप्रिय बन्न सफल भएकी हुन् ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

श्रुति हासनको जन्म २८ जनवरी १९८६ मा चेन्नई तमिलनाडु भारतमा भएको हो । उनको बुवा कमल हासन हुन् भने आमा सारिका ठाकुर हुन् ।[२][३]

चलचित्र क्षेत्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Shruti Haasan Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips". Celebrities Measurement. http://www.celebsheight.com/shruti-haasan-weight-height-bra-size-shoe-size-body-measurements-waist-hips/. अन्तिम पहुँच मिति: 2015-12-11. 
  2. Rajeesh, Sangeetha. "High Five with Shruti Haasan", 2003-10-28. अन्तिम पहुँच मिति:2007-12-20.
  3. http://www.googleimages.com/shruti haasan

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]