सामग्रीमा जानुहोस्

अक्षरा हासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्षरा हासन
अक्षरा हासन २०१४ मा
जन्मअक्षरा हासन
(1991-10-12) १२ अक्टोबर १९९१ (उमेर ३२)
चेन्नई, तमिलनाडु, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल२०१०–हाल सम्म
मातापिताकमल हासन
सारिका ठाकुर
आफन्तश्रुति हासन (दिदी)

अक्षरा हासन (जन्म: १२ अक्टोबर १९९१), एक भारतीय अभिनेत्री हुन्, जसले अपने अभिनयको थालनी बलिउड चलचित्र शमिताभबाट गरिन् जसमा अमिताभ बच्चनधनुषले पनि अभिनय गरेका छन्।[][][][][][]

अक्षरा हासनको जन्म १२ अक्टोबर १९९१मा भारतको चेन्नईम भएको थियो।[][] अभिनेता कमल हासन उनका पिता र अभिनेत्री सारिका ठाकुर उनकी आमा हुन्। यसका साथै उनकी बहिनी श्रुति हासन पनि एक अभिनेत्री हुन्।[] उनले पहिले चेन्नईमा शिक्षा प्राप्त गरिन् र अनि उनी बेङ्गलोरमा पढाई गर्न गइन्।

अभिनेत्रीको रूपमा
वर्ष शीर्षक भाषा पात्र टिप्पणी
२०१५ शमिताण हिन्दी अक्षरा पाण्डे ६ फेब्रुअरी २०१५मा प्रदर्शित
२०१७ विवेगम तमिल छायाङ्कन हुँदैछ
लाली की शादी में लड्डू दीवाना हिन्दी
सहनिर्देशकको रूपमा
वर्ष शीर्षक भाषा टिप्पणी
२०१७ सबास नायडु तमिल
तेलगु
हिन्दी
छायाङ्कन हुँदैछ[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Mani Ratnam to launch Akshara?", msn, २ फेब्रुअरी २०१२, अन्तिम पहुँच २०१४-०१-२८ [स्थायी मृत कडी]
  2. http://indiatoday.intoday.in/story/akshara-haasan-dhanush-r-balki-gets-to-work/1/345650.html
  3. "I’m Working With Dhanush-Akshara Hassan: Amitabh Bachchan", tamilwire, २१ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१४ मिति
  4. "Dhanush ecstatic to work with Amitabh Bachchan, Akshara Haasan in R. Balki's next", glamsham, २१ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०१५ मिति
  5. "Akshara Haasan to make Bollywood debut opposite Dhanush", CNN-IBN, १२ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१५ मिति
  6. "IT’S OFFICIAL! Dhanush, Akshara, Big B In R Balki’s Next", businessofcinema, २० नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४ 
  7. Haasan, Shruti (12 October 2012), "Happy birthday to my darling sister @AksharaHaasan1 !! Have an amazing day and amazing year my thangacchi! Love light joy !", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४ 
  8. Haasan, Shruti (12 October 2013), "Happy birthday to my most beautiful sister @aksharahaasan1 so so proud of the amazing person she has grown to be", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४ 
  9. Gupta, Priya (17 May 2013), "I get devastated at the idea of marriage: Shruti Haasan", Times of India, अन्तिम पहुँच ७ अप्रिल २०१४ 
  10. "Kamal Haasan to work with daughters Shruti, Akshara in Sabaash Naidu", Hindustan Times, २०१६-०४-३०, अन्तिम पहुँच २०१६-०५-२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]