सामग्रीमा जानुहोस्

अक्षरा हासन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्षरा हासन
अक्षरा हासन २०१४ मा
जन्मअक्षरा हासन
(1991-10-12) १२ अक्टोबर १९९१ (उमेर ३५)
चेन्नई, तमिलनाडु, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल२०१०–हाल सम्म
मातापिताकमल हासन
सारिका ठाकुर
आफन्तश्रुति हासन (दिदी)

अक्षरा हासन (जन्म: १२ अक्टोबर १९९१), एक भारतीय अभिनेत्री हुन्, जसले अपने अभिनयको थालनी बलिउड चलचित्र शमिताभबाट गरिन् जसमा अमिताभ बच्चन र धनुषले पनि अभिनय गरेका छन्।[१][२][३][४][५][६]

जीवन

[सम्पादन]

अक्षरा हासनको जन्म १२ अक्टोबर १९९१मा भारतको चेन्नईम भएको थियो।[७][८] अभिनेता कमल हासन उनका पिता र अभिनेत्री सारिका ठाकुर उनकी आमा हुन्। यसका साथै उनकी बहिनी श्रुति हासन पनि एक अभिनेत्री हुन्।[९] उनले पहिले चेन्नईमा शिक्षा प्राप्त गरिन् र अनि उनी बेङ्गलोरमा पढाई गर्न गइन्।

चलचित्रहरू

[सम्पादन]
अभिनेत्रीको रूपमा
वर्षशीर्षकभाषापात्रटिप्पणी
२०१५शमिताणहिन्दीअक्षरा पाण्डे६ फेब्रुअरी २०१५मा प्रदर्शित
२०१७विवेगमतमिलछायाङ्कन हुँदैछ
लाली की शादी में लड्डू दीवानाहिन्दी
सहनिर्देशकको रूपमा
वर्षशीर्षकभाषाटिप्पणी
२०१७सबास नायडुतमिल
तेलगु
हिन्दी
छायाङ्कन हुँदैछ[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Mani Ratnam to launch Akshara?", msn, २ फेब्रुअरी २०१२, अन्तिम पहुँच २०१४-०१-२८।[स्थायी मृत कडी]
  2. ↑ http://indiatoday.intoday.in/story/akshara-haasan-dhanush-r-balki-gets-to-work/1/345650.html
  3. ↑ "I’m Working With Dhanush-Akshara Hassan: Amitabh Bachchan", tamilwire, २१ नोभेम्बर २०१३, मूलबाट २७ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१४।
  4. ↑ "Dhanush ecstatic to work with Amitabh Bachchan, Akshara Haasan in R. Balki's next", glamsham, २१ नोभेम्बर २०१३, मूलबाट २३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१४।
  5. ↑ "Akshara Haasan to make Bollywood debut opposite Dhanush", CNN-IBN, १२ नोभेम्बर २०१३, मूलबाट ३१ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१४।
  6. ↑ "IT’S OFFICIAL! Dhanush, Akshara, Big B In R Balki’s Next", businessofcinema, २० नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४।
  7. ↑ Haasan, Shruti (12 October 2012), "Happy birthday to my darling sister @AksharaHaasan1 !! Have an amazing day and amazing year my thangacchi! Love light joy !", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४।
  8. ↑ Haasan, Shruti (12 October 2013), "Happy birthday to my most beautiful sister @aksharahaasan1 so so proud of the amazing person she has grown to be", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४।
  9. ↑ Gupta, Priya (17 May 2013), "I get devastated at the idea of marriage: Shruti Haasan", Times of India, अन्तिम पहुँच ७ अप्रिल २०१४।
  10. ↑ "Kamal Haasan to work with daughters Shruti, Akshara in Sabaash Naidu", Hindustan Times, २०१६-०४-३०, अन्तिम पहुँच २०१६-०५-२०।

बाह्य कडीहरू

[सम्पादन]