सामग्रीमा जानुहोस्

सार्दी खोला जलविद्युत केन्द्र

सार्दी खोला जलविद्युत केन्द्र
सार्दी खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सार्दी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सार्दी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसार्दी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°२०.०′०.०″उ ८३.०°५८.०′३०.०″पू / 28.333333°N 83.975000°E / 28.333333; 83.975000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मंदाकिनी हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसार्डी खोला
प्रकारनदीको पानी
क्षमता४ MW

सार्दी खोला जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, ४ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सार्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मंदाकिनी हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७४-०८-२३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०३-१२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन