शाहिद आफ्रिदी
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | साहिबजादा मोहम्मद शाहिद खान आफ्रिदी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | बुम बुम अफ्रिदी[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते (लेग स्पिन) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | तारिक अफ्रिदी (भाई) अस्फाक अफ्रिदी (भाई) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २७) | २२ अक्टोबर १९९८ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १३ जुलाई २०१० विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ३७८) | २ अक्टोबर १९९६ v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २० मार्च २०१५ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १० | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९५-२०१० | कराँची | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९७-२००९ | हबिब बैङ्क लिमिटेड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००१ | लिसेस्टरशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३ | डर्बीशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३-२००४ | ग्रिकल्याण्ड वेस्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४ | केन्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७-२००८ | सिन्ध | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१० | साउथर्न रेडब्याक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१० | डेकन चार्जर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११- | ह्याम्पशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११- | मेलबर्न रेनीगेड्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १७ अक्टोबर २०१५ |
शाहिद अफ्रिदी (उर्दु: شاہدآفریدی; पस्तो: شاهد اپریدی ; जन्म साहिबजादा मोहम्मद शाहिद खान आफ्रिदी, वा दर्शकमाझ बम बुम अफ्रिदीको नामले चिनिन्छन । वहाँको जन्म सन १९८० मार्च 1 मा भएको हो । वहाँ पाकिस्तानी भुतपूर्व अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट खेलाडी हुन । वर्तमान समयमा वहाँ पाकिस्तानको टि-२० टिमका कप्तान हुन । वहाँको पाकिस्तानी क्रिकेट टिममा अलराउन्डरको भूमिका रहेको छ ।[२][३] सन १९९६ मा श्रीलङ्का विरूद्ध आफ्नो पहिलो एकदिवसिय खेलमा मात्रै ३७ बलमा शतक जमाएर चम्किएका बुम बुम अफ्रिदी आफ्नो आक्रामक ब्याटिङले कुनै पनि बलिङ आक्रमणको धज्जी उडाउन सक्छन ।[४] वहाँले वनडे क्रिकेटमा कुल ३९८ खेल खेलेर ८०६४ रन बनाए र ३९५ विकेट प्राप्त गरेका छन् ।[५][६] वहाँ सन २०११ आइसिसी विश्वकपमा टिमको कप्तान रहे जसमा भारतलाई मोहालीमा भएको सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो तर वहाँ प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । अफ्रिदीको ब्याटिङ शैलीको आलोचना भएता पनि वहाँले आफ्नो आक्रामक अन्दाजलाई अन्त्यसम्म पनि छोडेनन् ।[७]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "ICC World Twenty20 teams guide", BBC Sport, २८ अप्रिल २०१०, अन्तिम पहुँच २१ फेब्रुअरी २०११।[स्थायी मृत कडी]
- ↑ Khabir Uddin Mughal, "Top 10 Best ODI All-Rounders in Currant Cricket", Sporteology, अन्तिम पहुँच २२ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण २९ अप्रिल २०१५ मिति
- ↑ Khabir Uddin Mughal, "Shahid Afridi World records in Tests, ODI's, T20", Sporteology, अन्तिम पहुँच २२ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१५ मिति
- ↑ "One-Day Internationals / Batting records / Most sixes in career", Cricinfo, अन्तिम पहुँच ३० जुन २०१०।
- ↑ Khabir Uddin Mughal, "Longest Six in History of Cricket By Afridi.", Sporteology, अन्तिम पहुँच २२ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण १ मे २०१५ मिति
- ↑ "Leading Wicket Takers in T20 Internationals", १ जनवरी २०१४।
- ↑ "Shahid Afridi"।