सामग्रीमा जानुहोस्

सिंगटी खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°४४.०′०.०″उ ८६.०°७.०′५.०″पू / 27.733333°N 86.118056°E / 27.733333; 86.118056
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिंगटी खोला जलविद्युत केन्द्र
सिंगटी खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सिंगटी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सिंगटी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसिंगटी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४४.०′०.०″उ ८६.०°७.०′५.०″पू / 27.733333°N 86.118056°E / 27.733333; 86.118056
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सिंगटी हाइड्रो इनर्जी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसिंगटी खोला
प्रकारनदीको पानी
क्षमता२५ MW


सिंगटी खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, २५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सिंगटी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सिंगटी हाइड्रो इनर्जी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०४-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०९-२९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति