सिक्किम प्रजातान्त्रिक मोर्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिक्किम प्रजातान्त्रिक मोर्चा
Sikkim-Democratic-Front-flag.svg
दल अध्यक्षपवन कुमार चाम्लिङ
नेता लोकसभाप्रेम दास राई
नेता राज्यसभाहिशे लाचुंगपा
गठन४ मार्च १९९३
मुख्यालयगान्तोक, सिक्किम
लोकसभामा सीटहरुको संख्या
१ / ५४५
राज्यसभामा सीटहरुको संख्या
१ / २४५
विचारधाराप्रजातान्त्रिक समाजवाद
वेबसाइटsikkimdemocraticfront.org
Indian Election Symbol Umberlla.png
चुनाव चिन्ह
यो पनि हेर्नुहोस् भारतीय राजनीति शृंखला


सिक्किम डेमोक्रेटिक फ्रन्ट भारतीय राज्य सिक्किमको सबैभन्दा ठूलो र सत्तारूढ राजनीतिक दल हो। यो राजनीतिक दलको नेतृत्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ द्वारा भएको छ र उनले १९९४ देखि राज्यमा शासन गरिरहेका छन्। दलले १९९९ र २००४ को राज्य विधानसभा निर्वाचनमा तीब्र गतिले अघि बढी आफ्नो स्थिति मजबूत गरेको छ। सन २००४ को विधानसभा निर्वाचनमा यो दलले ३२ मध्ये ३१ स्थान जित्यो। सन २००९ को विधानसभा निर्वाचनमा दलले प्रष्ट अग्रगति लिदै सबै ३२ स्थान जित्यो। यसले एक मात्र लोकसभा सीट पनि कायम राख्यो।

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]