सिक्किम प्रजातान्त्रिक मोर्चा
Jump to navigation
Jump to search
सिक्किम प्रजातान्त्रिक मोर्चा | |
---|---|
![]() | |
दल अध्यक्ष | पवन कुमार चाम्लिङ |
नेता लोकसभा | none |
नेता राज्यसभा | हिशे लाचुंगपा |
गठन | ४ मार्च १९९३ |
मुख्यालय | गान्तोक, सिक्किम |
लोकसभामा सीटहरुको संख्या | ० / ५४५
|
राज्यसभामा सीटहरुको संख्या | १ / २४५
|
विचारधारा | प्रजातान्त्रिक समाजवाद |
वेबसाइट | sikkimdemocraticfront |
![]() | |
चुनाव चिन्ह | |
यो पनि हेर्नुहोस् भारतीय राजनीति शृंखला |
सिक्किम डेमोक्रेटिक फ्रन्ट भारतीय राज्य सिक्किमको सबैभन्दा ठूलो र सत्तारूढ राजनीतिक दल हो। यो राजनीतिक दलको नेतृत्व भूतपूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ द्वारा भएको छ र उनले १९९४ देखि राज्यमा शासन गरिरहेका छन्। दलले १९९९ र २००४ को राज्य विधानसभा निर्वाचनमा तीब्र गतिले अघि बढी आफ्नो स्थिति मजबूत गरेको छ। सन २००४ को विधानसभा निर्वाचनमा यो दलले ३२ मध्ये ३१ स्थान जित्यो। सन २००९ को विधानसभा निर्वाचनमा दलले प्रष्ट अग्रगति लिदै सबै ३२ स्थान जित्यो। यसले एक मात्र लोकसभा सीट पनि कायम राख्यो।