सिक्किम राष्ट्रिय पार्टी
स्वरूप
सिक्किम राष्ट्रिय पार्टी | |
|---|---|
| संस्थापक | नेटुक लामा |
| स्थापना | सन् १९५० |
| विघटन | सन् १९७७ |
| विचारधारा | सिक्किम अधिराज्यको लागि स्वतन्त्रता समर्थक |
| रङहरू | सुन्तला |
| निर्वाचन चिह्न | |
सिक्किम राष्ट्रिय पार्टी सिक्किम राज्यमा एक राजनैतिक दल थियो, जसको गठन सन् १९५० मा भएको थियो। सिक्किम राष्ट्रिय पार्टी राजतन्त्रको पक्षमा थियो र सिक्किमको स्वतन्त्रताको पक्षमा थियो। सन् १९४७ मा भारतको स्वतन्त्रतापछि गठन भएको सिक्किम राज्य कांग्रेस र राज्य प्रजा सम्मेलनको बढ्दो प्रभावको सामना गर्न यस पार्टीको स्थापना भएको थियो।
सन् १९७५ मा राजतन्त्रको पतन हुनुअघि सिक्किम राज्य परिषद्को अन्तिम चुनावमा सिक्किम राष्ट्रिय पार्टीले केवल कवि-तिङडा (दोर्जीको एकीकृत कांग्रेस पार्टीले नजितेको एक मात्र सीट) को सीट जितेका थिए।
निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]| निर्वाचन | जितेका सिट | सिट +/- | स्रोत |
|---|---|---|---|
| सन् १९५३ | ६ / १८
|
[१] | |
| सन् १९५८ | ६ / २०
|
- | |
| सन् १९६७ | ५ / २४
|
||
| सन् १९७० | ८ / २४
|
||
| सन् १९७३ | ९ / २४
|
[२] | |
| सन् १९७४ | १ / ३२
|
[३] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hamlet Bareh (२००१), Encyclopaedia of North-East India, 7:Sikkim, Mittal Publications, पृ: १७, आइएसबिएन 9788170997948।
- ↑ Election Committee, Government of Sikkim (१५ फेब्रुअरी १९७३), "Declaration of Election Results", पृ: 64–65, अन्तिम पहुँच १५ जुन २०२१।
- ↑ "General Election to Sikkim Assembly, 1974", २० अप्रिल १९७४, पृ: 70–71, अन्तिम पहुँच १५ जुन २०२१।