सिद्धान्त लोहनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धान्त लोहनी
व्यक्तिगत जानकारी
जन्म (1995-03-02) २ मार्च १९९५ (उमेर २९)
बिराटनगर, नेपाल
ब्याटिङदाहिने हात
बलिङलेग ब्रेक
भूमिकाबल्लेबाज
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
घरेलु टोली जानकारी
वर्षटिम
२०१५-२०१५बिराटनगर(राष्ट्रिय लीग)
२०१४–२०१४कलर्स एक्स फ्याक्टर्स (एनपीएल)
२०१५-२०१५मेरिल्याण्ड(एसपीए कप)
स्रोत: CricketArchive, १८ जुलाई

सिद्धान्त लोहनी (जन्म २ मार्च १९९५), नेपालको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन्। लोहनी दाहिने हाते बल्लेबाज र लेग ब्रेक हुन्। यिनले कम समयमा नै क्रिकेट प्रेमि तथा अन्तराष्ट्रिय क्रिकेट जगतको मन जितिसकेका छन्। २०१५ विश्व ट्वान्टी ट्वान्टि छनोट प्रतियोगिताको नेपालको समुह चरणको अन्तिम खेलमा जर्सि बिरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले भारतिय कप्तान महेन्द्र सिंह धोनीको स्टाईलमा रहेको हेलिकप्टर सट हानेर बिश्व जगतको ध्यान केन्द्रित गराएका हुन्। नेपाल उक्त प्रतियोगिताबाट बाहिरीय पनि लोहनीको हेलिकप्टर सट धेरैले मन पराएर र हेरेर उनले एक खेलमात्र खेलेपनि आईसिसिको तर्फबाट मेन अफ द सिरिजको खिताब जित्न सफल भए।

उनले नेशनल लीग को क्षेत्र नंबर १ बिराटनगर, नेपाल प्रीमियर लीग र मेरिल्याण्ड कॉलेज, स्पा कप मा खेले र कलर्स एक्स फ्याक्टर्स को प्रतिनिधित्व गरे।

खेल्ने पेसा[सम्पादन गर्नुहोस्]

सिद्धान्तले पहिलो खेल नेपाल अन्डर-१९२०१४ एसीसी अन्डर-१९ एसिया कप खेले।[१] उनि क्षेत्र नम्बर १ बिराटनगरबाट खेल्छन्। उनले 19 बलमा एक आधा शताब्दीको गोल गरेका थिए। क्षेत्र नम्बर ८ विरुद्ध सिनियर एक-दिन राष्ट्रिय क्रिकेट प्रतियोगिता २०१५ मा २५ बलमा ६७ रन बनाएका हुन्।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]