सिद्धार्थ निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धार्थ निगम
जन्म (2000-09-13) १३ सेप्टेम्बर २००० (उमेर २३)[१]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता
कार्यकालसन् २०१७ - वर्तमान
चिनारीको कारणअलादीन - नाम तो सुन होगा

सिद्धार्थ निगम (जन्म १३ सेप्टेम्बर २०००)[२] एक भारतीय अभिनेता हुन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

निगमको जन्म इलाहाबाद, उत्तर प्रदेशमा भएको थियो। पछि उनी इलाहाबादबाट मुम्बई बसाई सरेका थिए। सिद्धार्थको जेठो भाइ अभिषेक निगम पनि एक अभिनेता हो।

धारावाहिक[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]