सिल्भिया सेन्ट
सिल्भिया सेन्ट Silvia Saint | |
---|---|
जन्म | सिल्भिया टोम्कालोभा फेब्रुअरी १२, १९७६ किजोभ, चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र) |
अन्य नाम | सिल्विया सेन्ट, सिल्भिया, सिल्विया[१] |
जातीयता | चेक |
उचाइ | १.६५ मी (५ फिट ५ इन्च) |
तौल | ५० किग्रा (११० पाउन्ड; ७.९ स्टोन) |
वेबसाइट | http://www.silviasaint.com |
सिल्भिया सेन्ट (जन्म सिल्भिया टोम्कालोभा;[२] १२ फेब्रुअरी १९७६) एक पूर्व चेक अश्लील चलचित्र अभिनेत्री हुन् । उनी सन् १९९६ मा चेक संस्करणको पेन्टहाउस पेट अफ द इअर भएकी थिइन् । उनले सन् १९९७ देखि सन् २००१ सम्म ३०० भन्दा बढी अश्लील चलचित्रहरूमा अभिनय गरिन ।[३]
जीवनी[सम्पादन गर्नुहोस्]
सिल्भिया सेन्टको जन्म सिल्भिया टोम्कालोभामा सन् १९७६, फेब्रुअरी १२ मा भएको थियो । हाल यो क्षेत्र चेक गणतन्त्रमा पर्दछ । कम्युनिस्ट वातावरणमा हुर्केकी सिल्भिया निक्कै कठिन परिस्थितिमा बाचेकी थिइन् ।
करियर[सम्पादन गर्नुहोस्]
सिल्भियाले आफ्नो करियरको सुरूवात मोडलिङबाट गरेकी थिइन् ।
अवार्डहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा सिल्भिया सेन्ट
- ↑ Decision of WIPO's Administrative Panel. Retrieved 2009-01-30.
- ↑ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा सिल्भिया सेन्ट
- ↑ "Silvia Saint Pornstar Biography", www.gamelink.com, अन्तिम पहुँच २०१८-०८-२६।
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा सिल्भिया सेन्ट
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा सिल्भिया सेन्ट
- सिल्भिया सेन्ट at the European Girls Adult Film Database
- वयस्क चलचित्र डेटाबेसमा सिल्भिया सेन्ट
- ट्विटरमा सिल्भिया सेन्ट
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |