सीबिएस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सीबिएस
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकप्यारामाउन्ट ग्लोबल
इतिहास
सुरुवात१८ सेप्टेम्बर, १९२७ (रेडियो)
१ साउन, १९४१ (टेलिभिजन)
कडीहरू
वेबसाइटwww.cbs.com

सीबिएस (अङ्ग्रेजी: CBS) वा कोलम्बिया ब्रोद्चस्तिंग सिस्टम (Columbia Broadcasting System) प्यारामाउन्ट ग्लोबलको स्वामित्वमा रहेको अमेरिकी टेलिभिजन नेटवर्क हो।[१] यो १८ सेप्टेम्बर, १९२७ मा स्थापित भएको थियो। यो न्युयोर्क सहर मा मुख्यालय छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CBS Entertainment", paramount.com, अन्तिम पहुँच २०२३-०५-२८