सुनिता दनुवार
स्वरूप
सुनिता दनुवार | |
|---|---|
| जन्म | जुलाई १६, १९७७ दैलेख, नेपाल |
| पेशा | शक्ति समूहकी अध्यक्ष |
| चिनारीको कारण | सामाजिक कार्यकर्ता, शक्ति समूहकी अध्यक्षको रूपमा |
| वेबसाइट | आधिकारिक वेबसाइट |
सुनिता दनुवार, जन्म १९७७, एक नेपाली सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा स्थापना भएको गैर-नाफामूलक संस्था शक्ति समूहकी अध्यक्ष समेत हुन्। यो संस्थाको प्रमुख उद्देश्य भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नु रहेको छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://shaktisamuha.org.np/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०८ मिति