सुनिता दुलाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सुनिता दुलाल
Sunita Dulal.jpg
सुनिता दुलाल एक हास्यव्यङ्गय कार्यक्रममा
जन्मसुनिता दुलाल
जलबिरे, सिन्धुपाल्चोक, नेपाल
पेशागायिका
धर्महिन्दू
वेबसाइटsunitadulal.com

सुनिता दुलाल एक नेपाली लोक गायिका हुन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको थियो । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ भने लोकविधाका पृथक गीत पनि आइरहेकै छन् । पछिल्लो समय मात्र उनले बाँसको कप्टेरो बोलको गीत ल्याएकी छन् । सांगीतिक यात्राकै क्रममा उनी विश्वका विभिन्न देशमा पुगेकी छिन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]