सुनीता देशपांडे
स्वरूप
सुनीता देशपांडे | |
|---|---|
| जन्म | जुलाई ३, १९२६ रत्नागिरी, महाराष्ट्र, भारत |
| मृत्यु | ७ नोभेम्बर २००९ (उमेर ८३) पुणे, महाराष्ट्र, भारत |
| जीवनसाथी | पुरुषोत्तम लक्ष्मण देशपांडे |
सुनीता देशपांडे (३ जुलाई १९२६-७ नोभेम्बर २००९), मराठी भाषाकी एक भारतीय लेखिका थिइन्। उनको जन्मको नाम सुनीता ठाकुर थियो। १९४५मा उनको भेट पुरुषोत्तम लक्ष्मण देशपांडेसँग भयो र अर्को वर्ष नै १९४६मा उनीले देशपांडेसँग विवाह गरेकी थिइन्। सुनीताको आत्मकथा ‘आहे मनोहर तारी...’ धेरै चर्चामा रहेको थियो, किनकि उनीले आफ्नु पतिको जीवनकालमा नै उनको बारेमा केहि विवादास्पद कुराहरु लेखेकी थिइन्। उनको अन्य प्रमुख कृतिमा ‘प्रिया जीए’ र ‘मनयांची माल’ रहेका छन्।[१]
प्रमुख कृतिहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "मराठी लेखिका सुनीता देशपांडे का निधन", वेबदुनिया हिन्दी, ८ नोभेम्बर २००९, अन्तिम पहुँच ६ मे २०१४।
- ↑ सुनीता देशपांडे (१९९०), आहे मनोहर तरी..., मौज प्रकाशन, पृ: २३९, आइएसबिएन 978-81-7486-890-9।
- ↑ सुनीता देशपांडे (२००६), मनातलं अवकाश, मौज प्रकाशन, पृ: ८७, आइएसबिएन 8174865667, 9788174865663
|isbn=मान जाँच (सहायता)।