सामग्रीमा जानुहोस्

सुनील ग्रोवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनील ग्रोवर
जन्म (1977-08-03) ३ अगस्ट १९७७ (उमेर ४८)[][]
मन्डी डब्वली, हरियाणा, India[]
राष्ट्रियताभारतीय
पेशाअभिनेता, हास्य अभिनेता
कार्यकाल१९९८-वर्तमान


सुनील ग्रोवर (जन्म ३ अगस्त १९७८) एक भारतीय अभिनेता र हास्य अभिनेता हुन् । उनी कपिल शर्माको कमेडि शो कमेडी नाईट्स विद कपिलबाट निकै चर्चित बनेका थिए ।[]ग्रोवर अर्को बलिवुड चलचित्र भारतमा देखा पर्नेछन् । []कपिल शर्मा र सुनील ग्रोवर बीच २०१७ मार्च मा ऑस्ट्रेलियाबाट फर्कदा हवाइ जहाजमा झगडा भए पछि उनीहरू शोबाट अलग-अलग भए ।[] यस घटनाले निकै चर्चा पाएको थियो ।


प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि

[सम्पादन गर्नुहोस्]

सुनील ग्रोवर को जन्म एक पन्जाबी हिन्दू परिवारमा एक सानो शहर सिरसा, हरियाणामा भएको थियो । उनको बुबा बैङ्कमा प्रबन्धक हुनुहुन्थ्यो। ग्रोवरले आफ्नो विद्यालय को पढाइ मन्डी डबवलीबाट पूरा गरे र गुरु नानक कलेजबाट स्नातक पूरा गरे। उनको बाल्यकाल देखी नै अभिनय गर्न चासो थियो र शिक्षकहरूको नकल गर्ने प्रयास गर्थे । []

अभिनय क्यारियर

[सम्पादन गर्नुहोस्]
  1. "तपाईँ सबैलाई ग्रोवर वा गुत्थी को बारे जान्न आवश्यक सबै कुरा", indiatimes.com, १४ मार्च २०१६, अन्तिम पहुँच २१ जनवरी, २०१९  वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०१९ मिति
  2. "जन्मदिनको शुभकामना सुनील ग्रोवर", The Indian Express, ८ मार्च २०१७, अन्तिम पहुँच २१ जनवरी, २०१९ 
  3. ३.० ३.१ http://notednames.com/TV-Shows/Comedian/Sunil-Grover-Birthday-Real-Name-Age-Weight-Height/
  4. "सुनील ग्रोवर 'गुट्ठी' टिभी शोमा आउदै", अन्तिम पहुँच २१ जनवरी, २०१९ [स्थायी मृत कडी]
  5. "विशाल भार्दवजले ५ कलाकारहरूको लुक प्रदर्शन गर्छन् ।", Bollywood Bubble (en-USमा), २०१८-०८-११, अन्तिम पहुँच २०१९-०१-२१ 
  6. "कपिल शर्माले पुरानो साथी सुनील ग्रोवरलाई ट्वीटबाट दिए बधाइ", अन्तिम पहुँच २१ जनवरी, २०१९