सामग्रीमा जानुहोस्

सुनील ग्रोवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनील ग्रोवर
जन्म (1977-08-03) ३ अगस्ट १९७७ (उमेर ४७)[][]
मन्डी डब्वली, हरियाणा, India[]
राष्ट्रियताभारतीय
पेशाअभिनेता, हास्य अभिनेता
कार्यकाल१९९८-वर्तमान


सुनील ग्रोवर (जन्म ३ अगस्त १९७८) एक भारतीय अभिनेता र हास्य अभिनेता हुन् । उनी कपिल शर्माको कमेडि शो कमेडी नाईट्स विद कपिलबाट निकै चर्चित बनेका थिए ।[]ग्रोवर अर्को बलिवुड चलचित्र भारतमा देखा पर्नेछन् । []कपिल शर्मा र सुनील ग्रोवर बीच २०१७ मार्च मा ऑस्ट्रेलियाबाट फर्कदा हवाइ जहाजमा झगडा भए पछि उनीहरू शोबाट अलग-अलग भए ।[] यस घटनाले निकै चर्चा पाएको थियो ।


प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि

[सम्पादन गर्नुहोस्]

सुनील ग्रोवर को जन्म एक पन्जाबी हिन्दू परिवारमा एक सानो शहर सिरसा, हरियाणामा भएको थियो । उनको बुबा बैङ्कमा प्रबन्धक हुनुहुन्थ्यो। ग्रोवरले आफ्नो विद्यालय को पढाइ मन्डी डबवलीबाट पूरा गरे र गुरु नानक कलेजबाट स्नातक पूरा गरे। उनको बाल्यकाल देखी नै अभिनय गर्न चासो थियो र शिक्षकहरूको नकल गर्ने प्रयास गर्थे । []

अभिनय क्यारियर

[सम्पादन गर्नुहोस्]
  1. "तपाईँ सबैलाई ग्रोवर वा गुत्थी को बारे जान्न आवश्यक सबै कुरा", indiatimes.com, १४ मार्च २०१६, अन्तिम पहुँच २१ जनवरी, २०१९ 
  2. "जन्मदिनको शुभकामना सुनील ग्रोवर", The Indian Express, ८ मार्च २०१७, अन्तिम पहुँच २१ जनवरी, २०१९ 
  3. ३.० ३.१ http://notednames.com/TV-Shows/Comedian/Sunil-Grover-Birthday-Real-Name-Age-Weight-Height/
  4. "सुनील ग्रोवर 'गुट्ठी' टिभी शोमा आउदै", अन्तिम पहुँच २१ जनवरी, २०१९ [स्थायी मृत कडी]
  5. "विशाल भार्दवजले ५ कलाकारहरूको लुक प्रदर्शन गर्छन् ।", Bollywood Bubble (en-USमा), २०१८-०८-११, अन्तिम पहुँच २०१९-०१-२१ 
  6. "कपिल शर्माले पुरानो साथी सुनील ग्रोवरलाई ट्वीटबाट दिए बधाइ", अन्तिम पहुँच २१ जनवरी, २०१९