सामग्रीमा जानुहोस्

सुन्दरवन राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दर वन राष्ट्रिय निकुञ्ज
बङ्गाली: সুন্দরবন জাতীয় উদ্যান शुन्दरबन जातियो उद्दान
सुन्दरवनमे म्यानग्रोभ वृक्ष
Map showing the location of सुन्दर वन राष्ट्रिय निकुञ्ज
Map showing the location of सुन्दर वन राष्ट्रिय निकुञ्ज
पश्चिम बङ्गाल, भारतमा स्थिति
स्थानदक्षिण २४ परगना, पश्चिम बङ्गाल, भारत
क्षेत्रफल१३३०.१२
स्थापित१९८४
परिचालक निकायभारत सरकार, पश्चिम बङ्गाल सरकार
सुन्दरवन राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: ix, x
स्रोत452
दर्जा प्राप्तसन् १९८७ (११th शत्र)

सुन्दरवन राष्ट्रिय निकुञ्ज भारतको पश्चिम बङ्गाल राज्यको दक्षिणी भागमा गङ्गा नदीको सुन्दर बन डेल्टा क्षेत्रमा स्थित एक राष्ट्रिय निकुञ्ज, बाघ संरक्षित क्षेत्र तथा बायोस्फीयर रिजर्व क्षेत्र हो। यो क्षेत्र मैन्ग्रोव लाई घना जङ्गलबाट घेरिएको छ र रोयल बङ्गाल टाइगर को सबभन्दा ठुलो संरक्षित क्षेत्र हो। यहाँ पक्षि, सरीसृप तथा रीढविहीन जीवहरूको (इन्वर्टीब्रेट्स) को धेरै प्रजातिहरू पनि पाइन्छ। यसको साथै यहाँ नुनिलो पानीको गोहि पनि पाइन्छ। वर्तमान सुन्दर बन राष्ट्रिय निकुञ्ज १९७३ मा मूल सुन्दर बन बाघ रिजर्व क्षेत्रको कोर क्षेत्र तथा १९७७ मा वन्यजन्तु आरक्ष घोषित भएको थियो। ४ मे, १९८४ मा यसलाई राष्ट्रिय निकुञ्ज घोषित गरिएको थियो।[]

बाहरी सूत्र

[सम्पादन गर्नुहोस्]
  • सुंदरबन्स नेशनल पार्क अभिलेखिकरण २०१२-०७-१६ वेब्याक मेसिन, भारत
  • आधिकारिक यूनेस्को जालस्थल प्रविष्टि
  • भारत में बाघ रिजर्व परियोजना - सुन्दर बन