सामग्रीमा जानुहोस्

सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २६.०°५५.०′४१.०″उ ८७.०°५६.०′३४.०″पू / 26.928056°N 87.942778°E / 26.928056; 87.942778
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र
सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र
नेपालको नक्सामा सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५५.०′४१.०″उ ८७.०°५६.०′३४.०″पू / 26.928056°N 87.942778°E / 26.928056; 87.942778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माई खोला हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता३ MW


सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माई खोला हाइड्रोपावर प्रा. लि को स्वामित्वमा रेहेको यो आयोजना २०७७-०३-३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११०-११-०४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति